बिराटनगर, फाल्गुन ७ गते । बिराटनगरबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका २ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका १ का सौगात थापा रहेका छन् ।गत माघ २५ गते इटहरी उपमहानगरपालिका २ स्थितमा बिक्रम खडकाको प्रदेश १–०२–०४० प ३३१८ नम्वरको...
Layout A (with pagination)
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।तेस्रो जित निकाल्ने क्रममा शनिबार नेपालले नामिबियालाई ३ विकेटले हरायो । जारी सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो ।दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध नेपाल ३ विकेटले...
राजविराज, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवश, महाशिवरात्री एवं नेपाली सेना दिवसको अवसरमा राजविराज नगरपालिकामा शनिबार सरसफाइ गरिएको छ ।जिल्ला प्रशासन कार्यालय सप्तरी, राजविराज नगरपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा राजदेवी मन्दिर, गजेन्द्रनारायण चौक तथा जिल्ला प्रशासन कार्यालयको...
उत्तम आचार्य / कञ्चनरुप, ६ फागुन । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व सप्तरी जिल्लामा पनि भगवान शिवको पूजाआरधना एवं दर्शन गरी मनाइँदै छ । हिन्दुहरुको महान पर्व महाशिवरात्रीका अवसरमा सप्तरी जिल्लाको विभिन्न शिवलायहरुमा आज बिहानैदेखि हिन्दु धर्मावलम्वी भक्तजनहरुको उल्लेख्य...
बिराटनगर, फागुन ५ गते । बहुबिबाह मुद्धाका एक जना फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका ६ का ३५ वर्षीय राजेश कामत रहेका छन ।प्रदेश नम्बर १ प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले बहु बिबाह मुद्धाका फरार रहेका कामतलाई गाँउघरमा नै लुकिछिपी...




