Layout A (with pagination)

शिक्षा

एसईई परीक्षा चैत १७ देखि सुरु हुने (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ।बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षा चैत १७ मा सुरु हुने छ भने चैत २९ गते सकिनेछ। तालिका अनुसार चैत्र १७ गते पहिलो दिन अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र...

Read More
राजनीति समाचार

रवि लामिछानेको सांसद तथा मन्त्री पद पनि गयो

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद खारेज गरेको छ । सांसद पद खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली...

Read More
कलाकार संगीत समाज

लोकदोहोरी गायक भीम पौडेलको निधन

काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका पौडेलको गएराति घरमै निधन भएको हो ।निमोनियाबाट पीडित पौडेलको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए ।

Read More
समाचार

अनुगमनमा गएका छिन्नमस्ता–५ का वडा सदस्यमाथि कुटपिट

राजविराज, १३ माघ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ मा अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट भएको छ । छिन्नमस्ता गाउँपालिका–५ स्थित लोखरममा सार्वजनिक स्वास्थ्य चौकी र प्रसुती गृह अनुगमन निरीक्षणमा गएका बेला वडा सदस्यसहित ३ जनामाथि कुटपिट भएको हो ।छिन्नमस्ता–५ का वडा सदस्य ४७ वर्षीय...

Read More
खेलकुद

सप्तरीमा भोलिदेखि मिथिला कप टि–२० क्रिकेट प्रतियोगिता हुने

सप्तरी । सप्तरीमा भोलिदेखि प्रदेशस्तरीय चौथौ संस्करणको मिथिला कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।युवा शक्ति क्लब, विष्णुपुरको आयोजनामा सप्तरीको विष्णुपुर गाउँपालिका ६ स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा माघ १४ गतेदेखि प्रदेशस्तरीय मिथिला कप टि–२० क्रिकेट...

Read More

You cannot copy content of this page