कलाकार संगीत समाज

लोकदोहोरी गायक भीम पौडेलको निधन

काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका पौडेलको गएराति घरमै निधन भएको हो ।
निमोनियाबाट पीडित पौडेलको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page