Layout A (with pagination)

समाचार

सूचना नदिने कञ्चनरुपकी प्रमुख प्रशासकिय अधिकृत रेणुका साहलाई १५ हजार जरिवाना

कञ्चनरुप । राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराउने सप्तरीको कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत रेणुका साहलाई १५ हजार जरिवाना गरेको छ ।राष्ट्रिय सूचना आयोगले प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार रुपैयाँ...

Read More
समाचार

अखिल नेपाल किसान महासंघ सप्तरीको अध्यक्षमा रामप्रसाद चौधरी निर्वाचित

राजविराज, २५ फागुन । अखिल नेपाल किसान महासंघ सप्तरीको अध्यक्षमा रामप्रसाद चौधरी निर्वाचित हुनु भएको छ ।राजविराजमा सम्पन्न महासंघको आठौ जिल्ला अधिवेशनले चौधरीको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा माया गिरी, सचिवमा देबनारायण...

Read More
समाचार समाज

सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

राजविराज । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका ५० वर्षीय श्याम मण्डल रहेका छ ।बुधबार राति १० बजेको समयमा राजबिराज नगरपालिका ११ पम्प नहर स्थित भित्रि सडक खण्डमा लौनियाबाट राजबिराज तर्फ आउँदै...

Read More
राजनीति

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर सांसद गोविन्द न्यौपाने घाइते

काठमाडौँ । राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर मधेस प्रदेशका सांसद गोविन्द बहादुर न्यौपाने घाइते हुनुभएको छ। सांसद न्यौपाने भोट हालेर फर्किने क्रममा लड्नु भएको हो ।सिँढीबाट ओर्लने क्रममा चक्कर लागेर उहाँ लडेको एकीकृत समाजवादी पार्टीका नेताहरूले जानकारी दिएका छन् । उहाँको...

Read More
समाचार

सप्तरीमा विभिन्न कार्यक्रमको आयोजना गरी११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

राजविराज । सप्तरीमा विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन् ।महिला अधिकारको पक्षमा वकालत गर्दै आएका विभिन्न संघ संस्थाले “लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” नाराका साथ बुधबार राजविराजमा ¥याली...

Read More

You cannot copy content of this page