फत्तेपुर । रक्तमाला नमुना सामुदायिक वन उपभोक्ता समिति फत्तेपुरले बुधबार सामुदायिक वन क्षेत्र भित्र रहेको खालि जग्गामा तरकारी खेति शुरु गरेको छ। सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ मा रहेको रेन्जर अफिस संगै रहेको खालि जग्गा सामुदायिक वनले तरकारी खेति लगाउने कार्य शुरु गरेको हो ।रेन्जर...
Layout A (with pagination)
सप्तरी, फागुन २४ गते । सप्तरीमा अटो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।ना ३ स ९६३० नम्बरको अटो बुधबार सप्तरीको बिष्णुपुर गाउँपालिका १ जमुनी स्थितमा दुर्घटना हुँदा खडक नगरपालिका ८ बिसनपुर बस्ने ४० वर्षीया आमना खातुनको मृत्यु भएको सप्तरी...
कञ्चनरुप, २२ फागुन । कोशी ब्यारेजबाट प्रहरीले ६० किलो गाँजा बरामद गरेको छ । सप्तरीको हनुमाननगर कंकानिली नगरपालिका १ कोशी ब्यारेजबाट प्रहरीले ६० किलो गाँजा बरामद गरेको हो ।बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय भारदहबाट संयुक्त रुपमा खटिएको प्रहरी...
राजविराज, २२ फागुन । जिल्ला प्रशासन कार्यालय सप्तरीले सभ्य र शान्तिपूर्ण ढंगले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई होली मनाउन जिल्लाबासीलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी गर्दै सो आग्रह गरेको हो । रंगको माध्यबाट एक आपसमा खुसी साटा साट गरी होली पर्व मनाउने...
कञ्चनरुप (सप्तरी) । जिल्ला प्रहरी कार्यालय सप्तरीले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।सप्तरी प्रहरीले आज एक सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो ।प्रहरीले आत्मीय रूपमा नजिक भएका व्यक्ति वा...




