सप्तरी, २५ मङ्सिर । ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ नाराका साथ राजविराजमा संयुक्त रुपमा शनिबार अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ ।जिल्ला समन्वय समितिको सभाकक्षमा १४ ओटा संघसंस्थाद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा विचार गोष्ठी र लैङ्गिक हिंसा सम्बन्धी नाटक प्रदर्शन...
Layout A (with pagination)
राजविराज, २५ मङ्सिर । सप्तरीको विरेन्द्र बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार शम्भुनाथ नगरपालिका १ बस्ने ४५ वर्षिय शिवजी पासवान रहेका छन ।गएराति रुपनी गाउँपालिका ६ स्थित विरेन्द्रबजारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ४ प १६३८...
कञ्चनरुप, २५ मङ्सिर । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले शनिवार राती सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर–१२ मा तीन परिवारको ५ ओटा घर भत्काउँदा लाखौंको क्षति भएको छ ।शनिवार ताती ११ बजेको समयमा आएको जङ्गली हात्तीले कञ्चनरुप–१२ धानुक टोलमा पसी दलुलाल मण्डलको २ वटा घर, सन्जु...
२०१८ को विश्वविजेता फ्रान्स कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।फ्रान्सको जितमा औरेलिन चौमेनी र ओलिभियर जिरुडले गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले...
पोर्चुगललाई पराजित गर्दै मोरोक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।शनिबार राति भएको क्वार्टरफाइनल खेलमा पोर्चुगल मोरोक्कोसँग १–० ले पराजित भएको हो । यससँगै कतार विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलबाटै घर फर्किन बाध्य बन्यो ।अल थुमामा रंगशालामा भएको खेलमा खेलको ४२ औं मिनेटमा...





