Layout A (with pagination)

समाचार समाज

डिजेल चोरी मुद्दामा पक्राउ परेका भुजेल कारागार चलान

सप्तरी । सप्तरी जिल्ला अदालतले डिजेल चोरी मुद्दामा पक्राउ परेका एक युवकलाई कारागार चलान गरेको छ ।जिल्ला अदालतले कञ्चनरुप नगरपालिका–९ वस्ने २९ वर्षीय नवराज भुजेललाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।भुजेलले माघ ११ गते सप्तरीको कञ्चनरुप नगरपालिका ९ बाट को १ ख ३६५५ नम्बरको डिजेल लोड...

Read More
समाचार समाज

१४ वर्षीया बालिका अपहरण घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

सप्तरी । सप्तरीमा १४ वर्षीया बालिका अपहरण घटनाका आरोपितविरुद्ध उजुरी दर्ता भएको छ ।१४ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा विष्णपुर गाउँपालिका–६ रञ्जितपुर टोलका २२ वर्षीय मनोजकुमार राम, उनका दाजु २५ वर्षीय रुपेशकुमार राम, उनीहरूका बुबा ५५ वर्षीय जितु राम र जितुका भतिजा २५ वर्षीय...

Read More
कलाकार चलचित्र मनोरन्जन

फिल्म ‘नाइँ नभन्नु ल ६’ आगामी वैशाख १ गते रिलिज हुने

काठमाडौँ । ‘नाइँ नभन्नु ल ६’ फिल्म आगामी वैशाख १ गते रिलिज हुने भएको छ ।मंगलबार पोस्टर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । पोस्टरमा आँचल शर्मा र आशिर्वाद क्षेत्री फिचर्ड छन् ।विकास आचार्य निर्देशित फिल्म सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी...

Read More
समाचार समाज

सप्तरीमा भारतीय नम्बरको कारले ठक्कर दिंदा अपरिचित एक व्यक्तिको मृत्यु

राजविराज । सप्तरीमा भारतीय नम्बरको कारले ठक्कर दिंदा अपरिचित एक व्यक्तिको मृत्यु भएको छ।हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्तहास्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार मध्यराति भारतीय नम्बरको कारले ठक्कर दिंदा नाम नखुलेका अपरिचित एक व्यक्तिको मृत्यु भएको हो।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीजे...

Read More
समाचार

सप्तरीमा ऋण मिनाहको माग तथा लघुवित्तको ज्यादती विरुद्ध पीडित आन्दोलनमा

राजविराज । सप्तरीमा लघुवित्तिय संस्थाको ज्यादती विरुद्ध तथा ऋण मिनाहको माग गर्दै महिला आन्दोलित भएका छन्। विभिन्न प्रलोभन देखाई महिलालाई समूह गठन गरेर आर्थिक शोषण गरेको भन्दै स्थानीयहरु लघुवित्त वित्तिय संस्थाविरुद्ध मंगलबार राजविराजमा आन्दोलित भएका हुन्। सयौंको संख्यामा आक्रामक रुपमा...

Read More

You cannot copy content of this page