Layout A (with pagination)

समाचार समाज

मनकामना बहुमुखी सहकारीको २८ लाख रकम एक कर्मचारीले चलाइ मासेको आरोप

कञ्चनरुप । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुरस्थित रहेको मनकामना बहुमुखी सहकारी संस्थाको २८ लाख रकम एक कर्मचारीले चलाइ मासेको आरोप लागेको छ ।सहकारीको दुग्ध संकलक कर्मचारी पूर्ण प्रसाद धमलाले २८ लाख २३ हजार चार सय २४ रुपैया ३३ पैसा रकम चलाइ मासेको र संस्थालाई बुझाउनु पर्ने...

Read More
समाचार समाज

कञ्चनरूपमा बोलेरो र स्कारपियो एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु, १२ घाइते

कञ्चनरुप,१६ फागुन । सप्तरीमा बोलेरो र स्कारपियो एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बिहेको घोडा बोकेको प्र २–०२–००१ च ०७४६ नम्बरको बोलेरो पिकअप र यात्री बोकेको बा.१८ च ६६१७ नम्बरको स्कारपियो कञ्चनरुप नगरपालिकामा मङ्गलबार बिहान एकापसमा ठक्कर खाँदा एक...

Read More
मधेस प्रदेश समाचार समाज

महिलालाई ‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गरेको आरोपमा चार जना विरुद्ध उजुरी दर्ता

राजविराज । सप्तरीमा एक महिलालाई ‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गरेको आरोपमा चार जना विरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ ।३७ वर्षीया महिलालाई ‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–३ का ५५ वर्षीय हैदर मियाँ, हैदरकी ५० वर्षीया पत्नी सैफुला खातुन, तवारी मियाँ...

Read More
कोशी प्रदेश समाचार समाज

चोरी मुद्धाका दुई जना फरार प्रतिबादी पक्राउ

बिराटनगर, फागुन १५ गते । मोरङको बेलबारी नगरपालिका १ स्थितबाट चोरी मुद्धाका दुई जना फरार प्रतिबादिलाई प्रहरीले पक्राउ गरेको छ ।१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा बेलबारी १ का ३२ वर्षीय कृष्ण फुयाल र ३४ वर्षीय सुरज मगरलाई...

Read More
कलाकार समाचार

पल शाहले उच्च अदालतबाट पाए सफाइ, यो फैसलासँगै अभिनेता शाह अब कारागार मुक्त हुने

काठमाडौं । अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो ।उच्च अदालतको आजको इजलासले उक्त मुद्दामा जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा...

Read More

You cannot copy content of this page