Layout A (with pagination)

मधेस प्रदेश • समाचार

सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु

कञ्चनरुप, १२ जेठ । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शुक्रबार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।दुर्घटनामा छिन्नमस्ता ३ का १८ वर्षीय श्यामकुमार यादव र ३० वर्षीय विकास कुमार खंगको मृत्यु भएको छ ।छिन्नमस्ता गाउँपालिका ३ स्थितमा राजविराजबाट छिन्नमस्तातर्फ...

Read More
मधेस प्रदेश • समाचार

सप्तरीको हनुमाननगर-४ गंगापुरमा एक पुरुषको शव फेला

कञ्चनरुप, १२ जेठ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका ४ गंगापुरमा शुक्रबार एक पुरुषको शव फेला परेको छ । भक्तपुर सुडाल ५ का ४६ वर्षीय बलराम पाण्डेको शव मृत अवस्थामा फेला परेको हो ।गंगापुर टोलदेखि पश्चिम खेतमा फ्याकिएको अवस्थामा पाण्डेको शव फेला परेको ईलाका प्रहरी कार्यालय कञ्चनरुपले...

Read More
मधेस प्रदेश • समाचार • समाज

राजविराजमा रहेको एक बोर्डिङ स्कुलमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

राजविराज, १२ जेठ । सप्तरीको राजविराज स्थित रहेको शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा आज करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ ।कक्षा १० मा अध्ययनरत राजगढ गाउँपालिका वडा नम्बर १ झुटकीका लक्ष्मणप्रसाद यादवको १५ वर्षीय छोरा पेसलानन्द यादवले विद्यालयको आज्ञा बमोजिम बिजुलीको पोलमा...

Read More
कोशी प्रदेश • समाचार

२० तोला सुन र ३६ केजी चाँदी चोरीमा संग्लग्न ३ जना पक्राउ

बिराटनगर, जेठ ११ गते । मोरङ प्रहरीले सुन र चाँदी चोरीमा संग्लग्न रहेको आरोमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिराटनगर १२ का २१ वर्षीय राज कुमार कामत, १९ वर्षीय बिबेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेका छन् ।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन मार्फत...

Read More
समाचार

बजार अनुगमनमा बरामद सामान नगरपालिकाद्वारा नस्ट

खगेन्द्र कार्की , फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिका नगर बजार अनुगमन समितिले बजार अनुगमनको क्रममा बरामद गरेको विभिन्न सामानहरु बिहिवार नस्ट गरेको छ । सप्तकोसी नगरपालिकाको बजार अनुगमन समितिको संयोजक नगर उप प्रमुख रिताकुमारि चौधरीको संयोजकत्वमा सप्तकोसी उद्योग बाणिज्य संघ, इलाका प्रशासन...

Read More

You cannot copy content of this page