बृजमान तामाङ / विरेन्द्र बजार, १७ मंसिर । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ६ स्थित महुलीमा शनिबार एकदिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । श्री ठाकुरजी मित्रमिलन समाज सप्तरीद्वारा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । एभरेष्ट इङलिस बोर्डिङ स्कुल महुलीमा आयोजित...
Layout A (with pagination)
राजविराज, १७ मंसिर । ३१ औं अपाङ्गता दिवसको अवसरमा नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य बृजमान तामाङसहित एक दर्जन व्यक्ति सम्मानित भएका छन् । अपाङ्ग संघ सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित एक समारोहका विच उनीहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।अपाङ्गता भएका व्यक्तिहरुलाई...
राजविराज, १७ मंसिर । मधेस प्रदेश मिडिया काउन्सिल तथा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका संस्थापक अध्यक्ष शिवहरी भट्टराईको आज निधन भएको छ ।सर्लाहीको लालबन्दी देखि ८ किलो मिटर उत्तरमा रहेको पथ्थरकोटस्थित लालबन्दी १३ होलिडे रिसोर्टमा सुतिरहेको अवस्थामा शनिवार बिहान भट्टराईको निधन भएको हो...
कतारमा जारी फिफा विश्वकप फुटबलबाट एशियाली राष्ट्र दक्षिण कोरियाले पोर्चुगललाई पराजित गरेको छ ।समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै कोरिया ४ अंकका साथ दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान पक्का गरेको छ ।पाँचौं मिनेटमा पोर्चुगलका लागि रिकार्डोले...
डम्बर राई / कञ्चनरुप, १६ मसिर । भारतबाट भंसार छली ल्याईको किराना सामानहरु प्रहरीले नियन्त्रण गरेको छ । जिल्लाको खडक नगरपालिका ८ बाट शुक्रबार अन्दाजी ७५ हजारभन्दा बढी मूल्य बराबरको अबैध किराना सामन प्रहरीले नियन्त्रण लिएको हो ।पक्राउ परेका किराना सामानहरु आवश्यक कारवाहीको लागि शुक्रबार...






