Layout A (with pagination)

समाज

पाँचथर र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

बिराटनगर, असोज १३ गते । पाँचथर र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कुम्मायक गाउँपालिका २ पाँचथरका २४ वर्षीय भिम बहादुर माझी र रामधुनी नगरपालिका ३ सुनसरीका ६३ बर्षीय चन्द्रराज दाहाल रहेका छन् ।बुधवार पाँचथरको फिदिम नगरपालिका ४ स्थित...

Read More
समाचार

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा डा. सत्य मोहन जोशीको स्वास्थ्य लाभको कामना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार वाङ्मय शताब्दी पुरुष डा. सत्य मोहन जोशीलाई किष्ट अस्पतालमा पुगेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ।पिसाब र डेंगु सङ्क्रमणका कारण ललितपुरस्थित किष्ट शिक्षण अस्पतालमा उपचाररत जोशीलाई अध्यक्ष तिमिल्सिनाले भेटेर स्वास्थ्य...

Read More
राजनीति

लोसपा नेतृ चन्दा चौधरी पार्टी परित्याग गरी कांग्रेस प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।बुधवार दिउँसो बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले चौधरीलाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्दै पार्टी प्रवेश...

Read More
समाज

अरिंगालले टोकेर बागलुङमा एक जनाको मृत्यु

बागलुङ । अरिंगालले टोकेर बागलुङमा मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जैमिनी नगरपालिका ७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर राना रहेका छन ।जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार रातको समयमा घर नजिकैको जङ्गलमा अरिंगाल पोल्ने क्रममा अरिंगालले टोकेर राना गम्भीर घाइते भएका थिए ।घाइते...

Read More
राजनीति

राजविराजमा राष्ट्रपति भण्डारीको पुतला दहनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच घम्साघसी

राजविराज, ११ असोज । सप्तरीको राजविराजमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच घम्साघसी भएको छ ।जनता समाजवादी पार्टी (जसपा) निकट जनवर्गीय संगठनद्वारा राजविराजमा मंगलबार राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारी बीच घम्साघसी...

Read More

You cannot copy content of this page