Layout A (with pagination)

समाज

अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै युवाहरूले बुझाए प्राधिकरणलाई ज्ञापनपत्र

कञ्चनरुप, १ साउन । पछिल्लो समय यता लोडसेडिङको मारले आजित भएका सप्तकोसीबासीको प्रतिनिधित्व गर्दै युवाहरुले लोडसेडिङ अन्त्यको माग गर्दै ज्ञापनपत्र बुझाएका छन।केही महिना यता साँझको समयमा दर्जनौं पटक लाइन आउँदै जाँदै गरेपछी विद्युत निरन्तरताको माग गर्दै युवाहरुले नेपाल बिधुत प्राधिकरण...

Read More
समाज

सप्तरीमा स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा अहेब साहको मृत्यु

सप्तरी, १ साउन । सप्तरीमा स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा एक अहेवको मृत्यु भएको छ ।दुर्घटनामा जिल्लाको शम्भूनाथ नगरपालिका १० की ३० वर्षीया राज कुमारी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।राजगढ गाउँपालिका–५ मलेकपुरस्थित शनिबार राति पत्थरगाढाबाट राजबिराजतर्फ...

Read More
समाचार

मोरङ प्रहरीद्वारा चोरीको मोटरसाईकल सहित ४ जना पक्राउ

विराटनगर, ३२ असार । मोरङ प्रहरीले तीन वटा चोरीको मोटरसाईकल सहित चोरीमा संलग्न रहेका ४ जनालाई पक्राउ गरेको छ ।प्रहरीले विराटनगर ४ का २२ वर्षीय नविन माझी, विराटनगर ८ का २५ वर्षीय मोहमद हजरत, दुहवी नगरपालिका ९ सुनसरीका १८ वर्षीय मोहमद सलाउदिन र ३४ वर्षीय मोहमद नसुरदिनलाई चोरीका मोटरसाईकल...

Read More
समाज

फत्तेपुर स्थित रहेको चन्द्रनहरमा डुबेको अवस्थामा सदाको शव फेला

फत्तेपुर, ३२ असार । सप्तरीको सप्तकोसी नगरपालिका ५ स्थित चन्द्रनहरमा आज बिहान डुबेको अवस्थामा एक बृद्धको शव फेला परेको छ ।सप्तकोसी नगरपालिका वडा नम्बर ४ का ७० वर्षीय लक्ष्मी सदा चन्द्रनहरमा मृत भेटिएका हुन।स्थानियका अनुसार शुक्रबार बेलुका गाई चराएर घर फर्किने क्रममा गाई फर्काउन नहरमा पसेका...

Read More
शिक्षा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भदौसम्म सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को नतिजा भदौसम्म सार्वजनिक गर्ने जनाएको छ ।परीक्षा नियन्त्रकका अनुसार हाल कक्षा १२ को उत्तरपुस्तिका धमाधम जाँच भइरहेको छ । परीक्षा भएको तीन महिनाभित्र निकाल्नुपर्ने भएकाले नियमानुसार नै नतिजा सार्वजनिक गर्ने जानकारी...

Read More

You cannot copy content of this page