राजविराज, २७ जेठ । सप्तरी जिल्ला अदालत बार इकाई राजविराजका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुले शपथ ग्रहण तथा पदास्थापन गर्नुभएको छ ।राजविराजमा आयोजना गरिएको एक समारोहका बीच उहाँहरुले शपथ ग्रहण एवम् पदास्थापन गर्नुभएको छ । निवर्तमान अध्यक्ष डोमन साहको अध्यक्षता तथा उच्च अदालत जनकपुर...
Layout A (with pagination)
कञ्चनरुप, २७ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका ९ स्थित रुपनगरमा प्रियान्स फिटनेस सेन्टर संचालन गरिएको छ ।सेन्टरको नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्व राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेलले शुक्रबार एक समारोहका विच उद्वघाटन गरेको हो ।फिटनेस सेन्टर उद्घाटन गर्दै नेता...
राजविराज, २६ जेठ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा राजविराजमा आवासको अधिकारबारे सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना अन्तर्गत आवासको अधिकारबारे...
सप्तरी, २६ जेठ । सप्तरीको बोदे बरसाइन नगरपालिका–३ मधुवनमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।आज दिउँसो परेको चट्याङबाट बोदेबर्साइन ३ का ५५ वर्षीय रामजी यादव र ६५ वर्षीय सत्यनारायण यादवको मृत्यु भएको हो ।गाईवस्तु चराउन गएको बेला चट्याङ लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । सरकारी, निजी वा गैरसरकारी संघसंस्थामा कार्यरत महिलाले प्रसूति बिदा ९८ दिन पाउने भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकालेर ९८ दिनको तलबसहित बिदा दिन जानकारी दिएको हो ।महिलाले सुत्केरी हुनुअघि वा पछि गरी ९८ दिन बिदा पाउने मन्त्रालयले उल्लेख गरेको छ । सुरक्षित...







