Layout A (with pagination)

समाज

सप्तरीबाट ठुलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ

कञ्चनरुप (सप्तरी), १६ वैशाख । सप्तरीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोदेबर्साइन नगरपालिका वडा नम्बर ९ देउरीका १९ वर्षीय शंकर यादव रहेको सप्तरी प्रहरीले जनाएको छ ।बिहीबार दिउसो १६ः४५ बजेको समयमा यादवले घर कोठामा अवैध लागूऔषध बिक्री बितरण गर्ने उदेश्यले लुकाई छिपाई...

Read More
राजनीति

एमालेमा प्रवेश गर्नेको लहर तिब्र, कञ्चनरुपमा दर्जनौं एमालेमा प्रवेश

डम्बर राई / कञ्चनरुप (सप्तरी) १५ बैशाख । स्थानिय निर्वाचनको समय छोटिदै गएसंगै नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्नेको लहर तिब्ररुपमा बढेर गएको छ ।विभिन्न पार्टीबाट दिनहुँ सैयौंको संख्यामा एमालेमा प्रवेश गर्दै आएको पार्टी जिल्ला सचिव देवनाथ यादवले बताए । पार्टी प्रवेश गर्नेक्रममा...

Read More
राष्ट्रिय समाचार

हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय

काठमाडौँ । जेठ १ गते देखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने सरकारले निर्णय गरेको छ...

Read More
राजनीति

नेकपा एमाले सप्तकोसी नगरपालिकाले सुरु ग¥यो घरदैलो कार्यक्रम

फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिकामा नेकपा एमालेले बुधबारदेखि घरदैलो कार्यक्रम सुरु गरेको छ ।बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले गत सोमबार नगर प्रमुख ,उपप्रमुख, ११ वटा वडा अध्यक्षसहित ५७ पदमा उम्मेदवारहरुको मनोनयन दर्ता गरेपछी नेकपा एमालेले बुधबारबाट घरदैलो...

Read More
राजनीति

कञ्चनरुपमा स्वतन्त्र बाहेक दशवटा पार्टीले नगरप्रमुख र ७ वटाले उपप्रमुखमा मनोनयन दर्ता गरे

डम्बर राई कञ्चनरुप (सप्तरी) १३ बैशाख । सप्तरीको कञ्चनरुप नगरपालिकामा दश वटा पार्टीले उम्मेदवारी मनोनयन गरेका छन् । यहि बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि सोमवार निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी...

Read More

You cannot copy content of this page