काठमाडौं । निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा शिक्षक सेवा आयोगले सार्वजनिक गरेको छ । गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।१ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै पास भएका छन् । यो १८.२६ प्रतिशत हो ।प्रदेश १ मा...
Layout A (with pagination)
सप्तरी । सप्तरीका ८५ भूमिहीन सुकुम्बासी घरपरिवारलाई मंगलबार लालपुर्जा वितरण गरिएको छ ।जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा ८५ भूमिहीन सुकुम्वासी परिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपूर्जा वितरण गर्नुभयो ।राष्ट्रिय भूमी आयोग जिल्ला समिति सप्तरीले...
सप्तरी, २९ भदौ । सप्तरीस्थित कुनौली जाने दशगज्जा क्षेत्रमा आज विहान एक जना पुरुषको वेवारिसे शव फेला परेको छ ।जिल्लाको तिलाठी कोइलाडी–१ स्थित राजविराज भन्सार कार्यालयदेखि करिब १ सय ५० मिटर पूर्वतर्फबाट करिब ४५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।दशगज्जा...
सप्तरी, २८ भदौ । सप्तरीमा घर नजिकै रहेको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका ७ भगवतपुरका सचिन्द्र सदाका ५ वर्षिय छोरा सुदिप कुमार सदा रहेका छन ।घर नजिकै स्थानीय बसन्त सरदारको पोखरीमा खेल्ने क्रममा अचानक डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी...
डम्बर राई – कञ्चनरुप (सप्तरी) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रिय सचिव तथा पूर्व संस्कृती तथा पर्यटन विकास मन्त्री योगेश भट्टराईले जितिया पर्व थारु समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको पर्व हो भन्नुभयो ।सोमवार सप्तरीको कञ्चनरुप नगरपालिका ७ स्थित वलुवाचौकमा लोकतान्त्रिक...



