Layout A (with pagination)

राजनीति

हाम्रो अर्जुनदृष्टि पार्टी जिताउँने हो : सुमन प्याकुरेल

डम्बर राई / कञ्चनरुप (सप्तरी), ११ बैशाख । स्थानिय निर्वाचन नजिकिदै गएसंगै नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेशको लहर तिब्ररुपले बढिरहेको छ । देशैभरी एमालेमा विभिन्न पार्टी छाडेर प्रवेश गर्नेको संख्यामा दिनहुँ बृद्घि हुदै गएको समाचारहरु आउन थालेका छन् । यसरी अन्य पार्टीबाट एमालेमा दिनहुँ...

Read More
समाज

सदा बस्तीका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेर सञ्चारकर्मी रबिले मनाए जन्मदिन

राजविराज, ११ वैशाख । पछिल्लो समय बालबालिकादेखि युवा पुस्तामा जन्मदिन मनाउने लहर नै चलेको छ । साँझ परेपछि केक काट्ने र साथी भाइहरुसँग रमाइलो गर्ने चलन छ । साथै दिन भर नयाँ ठाउँ घुम्ने पनि रहर हुन्छ । आफ्नो जन्मदिनमा मंहगो खर्च गरेर मनाउने संस्कार शहर देखी गाउँ सम्म बढ्दै गएको छ ।तर...

Read More
खेलकुद

राजबिराजका क्रिकेट खेलाडीहरु सम्मानित

राजविराज, ११ वैशाख । राजबिराज नगरपालिका टिमका खेलाडीहरु आज सम्मानित भएका छन् ।राजबिराज नगरपालिकाले बिराटनगरमा आयोजित मेयर कप अन्तर नगरपालिका स्तरीय क्रिकेट प्रतियोगितामा विजेता टोलीका १८ जना खेलाडीलाई जनही १५ हजार रुपियाँ बरावरको क्रिकेट सामाग्री हस्तान्तरण गर्नुका साथै सम्मान गरेको हो...

Read More
समाज

बलान विहुलमा पोखरीमा नुहाउने क्रममा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

राजविराज, १० वैशाख । सप्तरीमा पोखरीमा नुहाउने क्रममा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बलान विहुल गाउँपालिका वडा नम्बर ५ का रविन्द्र यादवकी ६ वर्षीया छोरी अनुषा कुमारी यादव रहेकी छिन् ।शुक्रबार दिउँसो सोही ठाउँमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु भएको...

Read More
समाज

सप्तरीमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किँदा तीन जना युवकको मृत्यु

सप्तरी, १० वैशाख । सप्तरीमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किँदा तीन जना युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका – ३ का ३० वर्षीय पप्पु यादव, २६ वर्षीय संदिप यादव र २८ वर्षीय रंजित यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।शुक्रवार मध्यराति जिल्लाको...

Read More

You cannot copy content of this page