Layout A (with pagination)

धर्म संस्कृति

भिमारमा जितिया पर्वको अवसरमा ओठघन कार्यक्रम आयोजना

बिरेन्द्र बजार, ३० भदौ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ५ स्थित भिमरमा बिहिवार जितिया पर्वको अवसरमा ओठघन कार्यक्रमको आयोजना गरिएको छ । आमा महिला उत्थान समाज धिमारद्वारा कार्यक्रमको आयोजना गरेको हो ।आमा उत्थान महिला समाज धिमारका अध्यक्ष ससिता कुमारी चौधरीको अध्यक्षतामा आयोजित...

Read More
समाचार

रुपनीमा किसान परिचयपत्र वितरण सम्बन्धि जनप्रतिनिधिसंग छ्लफल

बृजमान तामाङ – बिरेन्द्र बजार, ३० भदौ । सप्तरीको रुपनी गाउँपालिकामा बिहीबार किसान परिचय पत्र वितरण तथा रुपान्तरण परियोजना सम्बन्धि छ्लफल एवम कार्ययोजना निर्माण बारे जनप्रतिनिधिसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।राष्ट्रिय कृषक महासंघ सप्तरीका अध्यक्ष सुखिलाल यादवको अध्यक्षता...

Read More
स्वास्थ्य

को मधेपुरामा डेंगु रोग सम्बन्धि जनचेतनामुलक कार्यक्रम आयोजना

रामनाथ यादव – राजविराज, ३० भदौ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ६ स्थित को मधेपुरामा बिहिवार डेंगु रोग सम्बन्धि एक दिवसीय जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ ।आधारभूत स्वास्थ्य सेवा केन्द्र को. मधेपुराका सिनियर अहेव विसुनदेव साहको अध्यक्षता तथा तिलाठी कोइलाडी गाउँपालिका वडा...

Read More
कोशी प्रदेश • समाचार

झापा, मोरङ र सुनसरी जिल्लाको सिमावर्ति क्षेत्रमा प्रहरीको लामो दुरीको गस्ति परिचालन

बिराटनगर, भाद्र २९ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट झापा, मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रमा प्रहरीको लामो दुरीको गस्ति परिचालन गरिएको छ ।सिमावर्ती क्षेत्रहरुको अनुगमन कार्ययोजना २०७९ अनुसार सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा...

Read More
समाज

मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर बाँकेमा एक पुरुषको मृत्यु

बाँके, २९ भाद्र । बाँकेको बैजनाथ गाउँपालिकामा करेन्ट लागेर बुधबार दिउँसो एक पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–१ भट्टीटोल बस्ने ४० वर्षीय देब बहादुर घर्ती रहेका छन ।आफ्नै घरमा मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते घर्तीको मेडिकल कलेज...

Read More

You cannot copy content of this page