काठमाडौं, १७ फागुन । फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।आज बृद्धि भएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमले जनाएको छ ।...
Layout A (with pagination)
धनगढी । नेपाल खेलकुद महासंघ सुदुरपश्चिम कमिटीको अध्यक्षमा प्रकाश कुमार चन्द निर्वाचित भएका छन् । सोमबार धनगढीमा सम्पन्न प्रथम अधिवेशनले चन्दको अध्यक्षतामा ४९ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।कराँतेका अन्र्तराष्ट्रिय खेलाडी, प्रशिक्षक एवं निर्णायकको रुपमा राम्रो छवि...
डम्बर राई- उत्तम आचार्य / कञ्चनरुप, १६ फागुन । नेपालका लागि यूएइका राजदुत सायिद हमदान अलनवीले युएइ र नेपालको पारस्परिक सम्बन्ध राम्रो भएको बताउँनुभयो । सप्तरीको कञ्चनरुप नगरपालिका स्थित कृति सामुदायिक स्वास्थ्य केन्द्र रुपनगरद्वारा आयोजित स्वागत कार्यक्रममा सोमवार आउनुभएको राजदुत अलनवीले...
शिव प्रसाद आचार्य / फत्तेपुर, १६ फागुन । नेपाल शिक्षक संगठन सप्तकोसीको दोस्रो नगर अधिबेशन सोमबार बलार्दह स्थित बिश्वेस्वर बैरागी आधारभूत विद्यालयमा सम्पन्न भएको छ ।अधिबेशनले माबि ओद्राहाका शिक्षक दिपक गिरिको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी गठन गरेको छ।नेकपा (एमाले) को जनबर्गिय संगठनको...
कञ्चनरुप , १६ फागुन । कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुप -१२ रुपनगर सप्तरीमा तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौँका वरिष्ठ चिकित्सकहरु आएर निशुल्क रुपमा ५१८ जनाको आँखाको (मोतियाविन्दु) शल्यक्रिया गरी उपचार गरेपछि आँखाका बिरामीहरु हर्षित भएका छन् ।तीन दिने निशुल्क आँखा शिविरको आज...






