काठमाडौं । नेपालमा आज एकै दिन थप २६० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।देशभरका प्रयोगशामा ३ हजार ८ सय ४४ नमुना परिक्षण गरिएकोमा २६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।जसमध्ये २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा २१४ जना र १ हजार ८१७ जनाको एन्टिजेन...
Layout A (with pagination)
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) की केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य रेणु कुमारी यादवले पार्टी परित्याग गरेकी छन् ।पार्टीका केन्द्रीय अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै यादवले कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने बताएकी हुन् ।उनले राजीनामामा भनेकी छिन्, ‘वर्तमान...
सप्तरी । सप्तरीमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा रुपनी गाउँपालिका ६ का ५५ वर्षीय दीपनारायण मेहता रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपनी गाउँपालिका ६ वीरेन्द्र बजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको स४प १३३४...
कञ्चनरुप, २९ असार । ईलाका प्रहरी कार्यालय कञ्चनपुरले घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत अग्निसाईर कृष्णासवरण गाउँपालिका ४ बनौलीबाट ६ सय लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।ईलाका प्रहरी कार्यालय कञ्चनपुर र महुलीको संयुक्त प्रहरी टोलीले उक्त मदिरा बरामद गरी नष्ट गरेको हो । अवैध...
बृजमान तामाङ / राजविराज, २९ असार । भुमी सुधार तथा मालपोत कार्यालय राजविराजका सेवाग्राहीहरुको मोटरसाइकलको हावा खोल्ने प्रहरी हवलदार राज कुमार धामीमाथी छानवीन शुरु गरिएको छ ।सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले बिहिवार घटना सम्बन्धमा बुझ्न पुगेका पत्रकार महासंघको...




