बृजमान तामाङ / विरेन्द्र बजार, १४ फागुन । सप्तरीको सुरुङ्गा नगरपालिका ११ मा अबस्थित रामपुर कृषि सहकारी संस्था लिमिटेड रामपुरको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवशंकर चौधरीको अध्यक्षता तथा सुरुङ्गा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष गया प्रसाद चौधरीको प्रमुख...
Layout A (with pagination)
उत्सव आचार्य / कञ्चनरुप (सप्तरी), १४ फागुन । कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुप १२ रुपनगर सप्तरीमा शनिवारबाट तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौँका वरिष्ठ चिकित्सकहरुद्वारा अप्रेशनसहित तीन दिने निशुल्क आँखा शिविरको उदघाटन भएको छ ।आँखा शिविरको उदघाटन गर्दै कञ्चनरुप नगरपालिकाका...
काठमाडौँ । नेपालमा आज थप २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय २८ नमुनाको परीक्षण गर्दा २ सय ७५ मा संक्रमण पुष्टि भएको हो ।योसंगै कुल संक्रमितको संख्या ९ लाख ७६ हजार ६ सय ७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आज ५ सय ५५ जना...
कञ्चनरुप (सप्तरी), १२ फागुन । सप्तरीमा करेन्ट लागेर एक ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ बस्ने ४२ वर्षीय महादेव साह रहेका छन ।बुधवार साँझ घर नजिकै रहेको पोखरीबाट घरमा मोटरले पानी पटाउने क्रममा अचानक करेन्ट लागी साह घाइते भएका थिए । घाइते साहको...
कञ्चनरुप (सप्तरी) । सप्तरीको सप्तकोशी नगरपालिकाबाट ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका १३ लक्ष्मीपुर बस्ने २६ वर्षीय सुमित चौधरी र चौदण्डी नगरपालिका ८ हडिया बस्ने ३४ वर्षीय विधानन्द चौधरी रहेका छन्...






