राजविराज, २६ असार । चित्रगुप्त सेवा समिति राजविराजका नवनिर्वाचित पदाधिकारीहरुले आइतबार सपथ तथा पदभार ग्रहण गरेका छन् ।चित्रगुप्त सेवा समिति राजविराजका निवर्तमान अध्यक्ष अशोक कुमार कर्णको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित अध्यक्ष विमल कुमार कर्ण लगायतका पदाधिकारीहरुले सपथ...
Layout A (with pagination)
राजविराज, २६ असार । तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिनेश्वर मिश्राको मिलोमतोमा सडक निर्माणको नाममा लाखौं अनियमिता गरेको आरोप स्थानीयले लगाएका छन् ।स्थानीयबासीद्वारा राजविराजमा आइतबार पत्रकार सम्मेलन गर्दै लौनियादेखि गाउँपालिकासम्मको सडक निर्माणको कार्य रातरात सम्पन्न...
आज आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी विशेष पूजा आराधना गरी हरि शयनी एकादशी मनाइँदै ।ज्येष्ठ शुक्ल एकादशीका दिनमा तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ।हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि...
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभर हर्षोल्लासपूर्वक मनाइँदै छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको...
विराटनगर, असार २५ गते । मानब बेचबिखन तथा ओसारपसार मुद्धाका फरार दुई जना प्रतिवादी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ९ का ३० वर्षीय सुमन श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका १० का २३ वर्षीया झक्कु उराव रहेका छन् ।१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर रिट समुहबाट खटिएको...




