Layout A (with pagination)

समाज

पण्डित चक्रप्रसाद आचार्यका छोराहरुद्वारा बुबाको नाममा पाँच लाखको अक्षयकोष(छात्रवृत्ति) स्थापना

उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) । पण्डित चक्रप्रसाद आचार्य छात्रवृत्ति अक्षय कोष २०७८ शुभारम्भ भएको छ । मंगलवार सर्वोदय माध्यमिक विद्यालय कञ्चनरुप ८ कञ्चनपुर सप्तरीको सभाहलमा एक कार्यक्रमको आयोजना गरी पण्डित चक्रप्रसाद आचार्य छात्रवृत्ति अक्षयकोष २०७८ को शुभारम्भ गरिएको हो । सो...

Read More
राजनीति

नेकपा (एमाले) जिल्ला कमिटी सप्तरीद्वारा सप्तकोशी नपाको घटनाप्रति खेद प्रकट ; घटनामा संलग्नलाई कार्वाहीको माँग

डम्बर राई / कञ्चनरुप, फागुन ११ गते । सप्तकोशी नगरपालिकाको घटनालाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सप्तरीले गम्भिर रुपमा लिइएको छ । साथै जिल्ला सचिव देवनाथ यादवद्वारा हस्ताक्षरीत बुधवार जारी प्रेस विज्ञप्ती मार्फत गठबन्धन समूहको नाममा घटनामा संलग्न केहि अराजक व्यक्तिहरुलाई...

Read More
राजनीति

एमाले सप्तरीको नवौं जिल्ला अधिवेशन पछिको प्रथम सान्दर्भिक बैठकले विभिन्न जिम्मेवारी तोक्यो

डम्बर राई / कञ्चनरुप (सप्तरी) । डेढ महिना अघि सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं जिल्ला अधिवेशन पछिको मंगलवार बसेको प्रथम बैठकले विभागिय जिम्मेवारी तथा कामको बाँडफाँड लगाइएको छ ।राजविराज स्थित मदननगर पार्टी कार्यालयमा अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षता र केन्द्रिय सदस्य...

Read More
कलाकार चलचित्र संगीत

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँको बुधबार बिहान निधन भएको हो ।सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गर्नुभएको थियो ।उहाँले थुप्रै मौलिक...

Read More
समाज

सुरक्षित खानेपानी युक्त समुदायको शुभारम्भले जगतपुरबासीमा खुसियाली

उत्तम आचार्य / कञ्चनरूप (सप्तरी),१० फागुन । सप्तरिको कञ्चनरूप नगरपालिका वडा नम्बर ४ जगतपुरमा सुरक्षित खानेपानी युक्त समुदायको शुभारम्भ तथा समुदघाटन कार्यक्रम सम्पन्न भएको छ ।युनिसेफ, कञ्चनरूप नगरपालिका र समुदायको सहयोगमा ३५ घनमिटर क्षमता भएको पानीटंकी निर्माण गरी पाइपलाईनबाट घर–घरमा...

Read More

You cannot copy content of this page