Layout A (with pagination)

राजनीति

कञ्चनरुप ९ मा नेकपा एमालेको (वडा) पार्टी कार्यालय उद्घाटन

कञ्चनरुप, १६ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन भएको छ ।शुक्रवार रुपनगर चोकमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं सप्तरी जिल्लाका सह इन्चार्ज राजकुमार लेखिले रिवन काटेर पार्टी कार्यालयको उद्घाटन गर्नु भएको हो ।कार्यालयको उद्घाटन गर्दै...

Read More
समाचार

कञ्चनरुपमा एमालेको चुनावी रौनकता बढ्दै , शुरु भयो घरदैलो कार्यक्रम

कञ्चनरुप, बैशाख १६ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेको चुनावी रौनकता बढेको छ । उम्मेदवारी मनोनयन दर्ता भएसंगै नाचगान सहितको र्रयालीले उम्मेदवारहरुलाई लिइएर घरदैलो कार्यक्रम शुरु गरेको छ ।यसैक्रममा शुक्रवार वडा नम्वर १२ मा पार्टीका केन्द्रिय सदस्यहरु तथा...

Read More
समाज

सप्तरीबाट ठुलो परिमाणको लागूऔषधसहित एक युवक पक्राउ

कञ्चनरुप (सप्तरी), १६ वैशाख । सप्तरीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोदेबर्साइन नगरपालिका वडा नम्बर ९ देउरीका १९ वर्षीय शंकर यादव रहेको सप्तरी प्रहरीले जनाएको छ ।बिहीबार दिउसो १६ः४५ बजेको समयमा यादवले घर कोठामा अवैध लागूऔषध बिक्री बितरण गर्ने उदेश्यले लुकाई छिपाई...

Read More
राजनीति

एमालेमा प्रवेश गर्नेको लहर तिब्र, कञ्चनरुपमा दर्जनौं एमालेमा प्रवेश

डम्बर राई / कञ्चनरुप (सप्तरी) १५ बैशाख । स्थानिय निर्वाचनको समय छोटिदै गएसंगै नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्नेको लहर तिब्ररुपमा बढेर गएको छ ।विभिन्न पार्टीबाट दिनहुँ सैयौंको संख्यामा एमालेमा प्रवेश गर्दै आएको पार्टी जिल्ला सचिव देवनाथ यादवले बताए । पार्टी प्रवेश गर्नेक्रममा...

Read More
राष्ट्रिय समाचार

हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय

काठमाडौँ । जेठ १ गते देखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने सरकारले निर्णय गरेको छ...

Read More

You cannot copy content of this page