Layout A (with pagination)

समाचार

राजविराजका मेयर भिमराजसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, पदबाट निलम्बित हुने

राजविराज, २९ असार । राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादवसहित ६ जनामाथि अख्तियारद्वारा आरोपपत्र दायर गरेको छ ।राजविराजस्थित राजरंगशालाको निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख यादवसहित ६ जनामाथि बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो...

Read More
समाचार

कञ्चनरुपमा शिक्षा क्षेत्रको करोडौं रकम फ्रिज, शिक्षकहरुद्वारा चरणबद्ध आन्दोलन गर्ने चेतावनी

कञ्चनरुप,असार २९ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको तलब भत्तासँगै शिक्षा क्षेत्रको करोडौं रकम फ्रिज गराएको छ ।आर्थिक वर्ष सक्किन लाग्दा समेत शिक्षकहरुको तलब तथा विद्यालयले पाउने सुबिधाको भुक्तानी नभएपछि नगर भित्रका सामुदायिक विद्यालयका शिक्षक...

Read More
साहित्य / लेख रचना

लघुकथा -गुरु ( मनोहर पोखरेल )

अरू दिन आफ्नो पालोमा ‘यस सर’ भन्थेँ । त्यो दिनदेखि सबैले ‘प्रणाम गुरुवर’ भन्न थालें । कक्षामा विद्यार्थीहरूको फेरिएको बोलीको रहस्य सम्झेर म भने आजसम्म मख्ख परिरहन्छु । त्यस दिन रोल नम्बर २१ अनुपस्थित थिए । हाजिरी पश्चात् ‘नियमित विद्यालय आउने हेमन किन आएनन’ भनेर उनका साथीहरूसँग चिन्ता...

Read More
समाज

सप्तरीको कञ्चनरुपमा पोखरीमा डुबेर एकै गाउँका दुई बालिकाको मृत्यु

कञ्चनरुप (सप्तरी) । सप्तरीको कञ्चनरुपमा मंगलबार दिउँसो पोखरीमा डुबेर एकै गाउँका दुईजना बालिकाको ज्यान गएको छ ।ज्यान जानेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ का सुकदेव सदाकी १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेकी छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार...

Read More
समाज

सप्तरीमा पोखरीमा डुबेर एक ३० वर्षीय युवकको मृत्यु

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ मुसहरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३० वर्षीय राम उदगार सदा रहेका छन ।सोमबार दिउँसो घर नजिकैको माझी पोखरीमा डुबेर सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरी पानीमा डुबेको हुन सक्ने प्रहरीको अनुमान...

Read More

You cannot copy content of this page