कञ्चनरुप, २३ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको दोश्रो चरणको अन्तिम दिन बुधवार वडा नम्बर ९ विजयी भएको छ ।कञ्चनरुप नगरपालिकाको वडा नम्बर ९ र १२ बीच भएको खेलमा पहिलो हाफको ७ मिनेटमा वडा नम्बर ९ का जर्सी नम्बर २ का अजय सरदारले १ गोल गरे भने...
Layout A (with pagination)
कञ्चनरुप, २३ चैत । कञ्चनरुप नगरपालिका वडा नम्बर ४ भोरहा जगतपुरमा नेपाली काँग्रेस पार्टीका क्रियाशिल सदस्यसहित पार्टी परित्याग गरी सयौंको संख्यामा जनमत पार्टीमा प्रवेश गरेका छन् ।बुधबार जनमत पार्टी कञ्चनरुपले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमका बीच नेपाली काँग्रेसका क्रियाशिल सदस्य कमल...
गोरखामा एक महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार गोरखा सदरमुकाममा लक्ष्मीबजार घर भएकी ३५ वर्षकी फूलमाया सिर्मलको बारीमा शव फेला परेको हो ।मंगलबार राति २ बजेतिर घटना भएको प्रहरीको अनुमान छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।घटनास्थल वरपर रगत देखिएको र...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो ।योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।त्यसैगरी निगमले...
सप्तरी । सप्तरीमा आगामी स्थानीय चुनावको लागि मतदान स्थल २ सय ९७ र मतदान केन्द्र ५ सय ३६ रहेको छ ।सप्तरीमा मतदाता भने ४ लाख २ हजार ४४५ रहेको छ । जसमा पुरुष २ लाख १३ हजार ८९२ र महिला १ लाख ५८ हजार ५३२ छन् । समलिङ्गी मतदाता २१ जना छन् ।यसअघिको निर्वाचनमा सप्तरीमा ३ लाख ४६ हजार २१४ जना मतदाता...







