कञ्चनरुप, २१ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको दोश्रो चरणको पहिलो दिन सोमवार वडा नम्बर ७ एक गोलले विजयी भएको छ ।कञ्चनरुप नगरपालिकाको वडा नम्बर ७ र ८ बीच भएको खेलमा दुबै टिमले पहिलो हाफको खेलमा कुनै पनि गोल गर्न नसकेपछि दोस्रो हाफको १५ मिनेटमा...
Layout A (with pagination)
डम्बर राई / कञ्चनरुप (सप्तरी) । नेपाल कम्युनिष्ट पार्टी एमाले सप्तरी निर्वाचन क्षेत्र नम्वर १ को क्षेत्रियभेलामा पालिका पार्टी कमिटीको रिपोर्टिङ्ग तथा संगठनको वारेमा छलफल एवं प्रशिक्षण भएको छ ।कञ्चनरुप वडा २ स्थित बरमझियाको कबडहलमा आइतवार आयोजित भेलामा सप्तकोशी, कञ्चनरुप, हनुमाननगर...
कञ्चनरुप, २० चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम दिन आइतवार वडा नम्बर ५ विजयी भएको छ ।कञ्चनरुप नगरपालिकाको वडा नम्बर ५ र ११ बीच भएको खेलमा दुबै टिमले खेल अवधिभर कुनै पनि गोल गर्न नसकेपछि ट्राइवेकरमा वडा नम्बर ५ विजयी भएको हो...
कञ्चनरुप (सप्तरी) । सप्तरीमा ६५ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा प्रभातफेरीसहित विभिन्न कार्यक्रम गरी मनाइएको छ ।सदरमुकाम राजविराजस्थित जिल्ला सहकारी संघ सप्तरीको अगुवाईमा शिव मन्दिर प्राङ्गणबाट सुरु भएको प्रभात फेरी जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।“मर्यादित...
कञ्चनरुप (सप्तरी) । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान आज आइतबारदेखि शुरु भएको छ ।यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू क्यालेन्डर अनुसार आज बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ ।...







