सप्तरी । राष्ट्रिय बहिरा महासंघ नेपाल मधेश प्रदेश समितिको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले सप्तरीका अरविन्द चौधरीको संयोजकत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।त्यसैगरी उपाध्यक्ष बाराकी अनुपा चौधरी, सचिवमा सुधा गौतम, कोषाध्यक्षमा दिपक कुमार झा चयन...
Layout A (with pagination)
सप्तरी , २९ फागुन । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ मा रहेको टेङ्ग्री टोलमा गएराति भीषण आगलागी हुँदा करोडौंको क्षति भएको छ ।स्थानीय दिनेश यादवको घरबाट सल्किएको आगोले दिनेशसहित छिमेकमा रहेका २५ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।सो आगलागीबाट दिनेश...
बृजमान तामाङ / राजविराज, २८ फागुन । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का साँसद एवम पूर्व उर्जा राज्यमन्त्री चन्द्रकान्त चौधरीले देशमा विकास र सुशासन कायम गर्न जनजागरण अपरिहार्य हुने बताएका छ्न ।डाक्नेश्वरी नगरपालिकाको सहयोग तथा आदिबासी जनजाति महासंघ डाक्नेश्वरी नगरपालिकाद्वारा पातोमा शनिबार...
रौतहट । नेपाल बुद्धिजीवी परिषद् रौतहटको अध्यक्षमा अनिल झा चयन भएका छन ।रौतहटमा भएको नेपाल बुद्धिजीवी परिषद्को पाँचो जिल्ला अधिवेशनले झालाई अध्यक्ष पदमा सर्वसहमतीले चयन गरेको हो ।कार्यक्रममा प्रमुख अथितीमा नेपाल कम्यनिष्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला ईन्चार्ज उपेन्द्र...
कञ्चनरुप, २७ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरको आयोजनामा शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा दुई दिने बाल रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।५ वर्ष मुनीका बच्चाहरुको स्वास्थ्यमा कुनैपनि समस्या नआओस भन्ने उदेश्यका साथ यो शिविरको...







