Layout A (with pagination)

समाज

नेपाल आदिवासी जनजातीको वडा अध्यक्षमा राई

डम्बर राई / कञ्चनरुप (सप्तरी) । नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय परिषद कञ्चनरुप १२ को अध्यक्षतामा बिन्द्र राई चयन भएको छ ।बुधवार वडा नमबर १२ स्थित बस्तीपुर नेवा समाजको गुठीभवनमा आयोजित भेलाले राईलाई सर्वसम्मतले चयन गरेको नगर परिषद सह सचिव शंकर श्रेष्ठले जानकारी गराएका छन ।वडा परिषद...

Read More
समाज

“विद्यालयमा अनुशासनको महत्व” शिर्षकमा वक्तृत्वकला प्रतियोगिता ,पुष्पराज अमात प्रथम

राजविराज, २ चैत । बाल अधिकार चेतना समूहको कार्ययोजनामा मंगलवार सप्तरीको विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा पुष्पराज अमात प्रथम भएका छन् । हरेक मानिसले अनुशासनको पालना गरे मात्र ऊ सभ्य र महान् व्यक्ति कहलाउँछ भन्दै अमातले...

Read More
समाचार

काँग्रेस अग्निसाईर कृष्णासवरण गापा समितिद्वारा अग्निपिडित परिवारलाई राहत

बृजमान तामाङ / विरेन्द्र बजार, १ चैत । नेपाली काँग्रेस अग्निसाईर कृष्णासवरन गाउँपालिकाले सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ४ स्थित टेङरीका अग्निपिडितहरुलाई मंगलबार राहत वितरण गरेको छ ।आगलागीबाट सर्वस्व गुमाएका अग्निपिडित ११ परिवारलाई काँग्रेस गाउँपालिका समितिद्वारा राहत प्रदान...

Read More
समाचार

स्थानीय तहको चुनावका लागि १ लाख जना म्यादी प्रहरीको माग (विज्ञापन सहित)

काठमाण्डाै । स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि १ लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो ।आवेदन चैत ६ देखि ११ गतेसम्म महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी...

Read More
समाचार

सभ्य र शान्तिपूर्ण ढंगले होली पर्व मनाउन सप्तरी प्रशासनको आग्रह

कञ्चनरुप (सप्तरी) । जिल्ला प्रशासन कार्यालय सप्तरीले चाडपर्वको नाममा अवाञ्छित क्रियाकलाप नगरी सभ्य र शान्तिपूर्ण ढंगले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई होलि पर्व मनाउन आग्रह गरेको छ ।मंगलबार सप्तरी प्रशासनले सूचना जारी गर्दै आउँदै गरेको रंगको पर्व होलीको चाडपर्व मनाउने क्रममा कसैको ईच्छा...

Read More

You cannot copy content of this page