काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ६ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ५ सय ५६ जनाको परीक्षण गरिएकोमा ४ हजार ६ सय ३६ जनामा कोरोना सङक्रमण पुष्टि भएको हो ।आज थप ३ सय ५० जना निको भएका छन्...
Layout A (with pagination)
बृजमान तामाङ राजविराज, १ माघ । जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य श्याम देव यादव कोरोना संक्रमित भएका छ्न । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भल्वा घर भएका यादव कोरोना संक्रमित भएका हुन ।एकसाता देखि विरामी परेका नेता यादवले शुक्रबार कोरोना परिक्षण गराएका थिए । उनको शनिबार आएको...
कञ्चनरुप , १ माघ । नेपाल मुस्लिम इत्तेहाद संगठन कञ्चनरुप नगरपालिकाको नगर अधिवेशन माघ १५ गते हुने भएको छ ।शनिवार कञ्चनरुप ९ स्थित रहेको फूलवारी पार्टी प्यालेशमा बसेको संगठनको बैठकले माघ १५ गते बरमझियामा नगर अधिवेशन गर्ने निर्णय गरेको हो । सोही बैठकले जैनुदिन मियाँको संयोजकत्वमा २९ सदस्यीय...
बृजमान तामाङ राजविराज । जिल्लाभरीका सरकारी कार्यालयको कामको अनुगमन गर्ने अधिकार प्राप्त जिल्ला प्रशासन कार्यालय सप्तरी यति बेला कर्मचारी अभावका कारण आफैं समस्यामा छ ।दरबन्दीअनुसार कर्मचारीको पदपूर्ति नभएको, भएका कर्मचारीको पनि सरुवा भएपछि रिक्त स्थानमा अर्कोलाई नपठाएका कारणले उक्त...
कञ्चनरुप (सप्तरी) । सप्तरीमा २५ जनाभन्दा बढी मानिस भेला हुने कुनैपनि कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ ।जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी गर्दै विगत केही दिनदेखि देशैभर कोरोना संक्रमण दर बढिरहेको र छिमेकी मुलुक भारतमा समेत कोरोना संक्रमण बढेका...



