Layout A (with pagination)

मधेस प्रदेश समाचार

प्रदेशको नाम मधेश प्रदेश घोषणा भएको खुशियालीमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ ।प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम घोषणा भएको खुशियालीमा भोलि सार्वजनिक बिदा दिइएको मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।प्रदेश सरकार गठन भएको ४ वर्षपछि आज दुई तिहाई...

Read More
समाज

धर्मिहल्फाद्वारा अग्निपिडित राम परिवारलाई राहत वितरण

बृजमान तामाङ राजविराज, ३ माघ । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३ स्थित मकरीमा सोमबार धर्मिहल्फा महिला विकास क्लब सप्तरीद्वारा एक अग्निपिडित परिवारलाई राहत वितरण गरेको छ ।क्लबका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्य नारायण यादवले अग्निपिडित हरि रामको परिवारलाई राहत वितरण गरेका हुन ।...

Read More
मधेस प्रदेश समाचार

प्रदेश २ को नाम मधेश प्रदेश, स्थायी राजधानी जनकपुर पारित

प्रदेश २ को नाम मधेश प्रदेश पारित भएको छ ।प्रदेश २ सभामा हाल कायम १ सय ४ जना सांसद मध्ये मधेश प्रदेशका लागि भएको मतदानमा ९९ जनाले मत दिएकोमा मधेश प्रदेशको पक्षमा ८० मत परेको छ ।नामको लागि चारवटा नाम प्रस्ताव भएको थियो । जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश र मध्य मधेश प्रदेश नाम प्रस्ताव...

Read More
स्वास्थ्य

आज ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि , ३ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार १४ नमूना पिसिआर परिक्षण गर्दा ५ हजार ७ सय ४७ र ३ हजार ४ सय ५१ नमूना एन्टीजेन परिक्षण गर्दा ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै आज ५ सय ४७ जना...

Read More
स्वास्थ्य

नेपालमा आज ४ हजार ९ सय ६१ जना संक्रमित थपिए, ४ सय ३५ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा आज कोरोना भाइरसका ४ हजार ९ सय ६१ जना संक्रमित थपिएका छन् ।मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १५ हजार १ सय ३१ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।योसंगै कुल संक्रमितको संख्या ८ लाख ५४ हजार १६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यस्तै...

Read More

You cannot copy content of this page