Layout A (with pagination)

धर्म संस्कृति

सप्तरी सहित देशैभर तामाङ समुदायले मान्यजनको हातबाट टीका ग्रहण गरि ल्होछार पर्व मनाए

बृजमान तामाङ / राजविराज, १९ माघ । सप्तरी सहित देशैभरी बुधबार तामाङ समुदायले मान्यजनहरुको हातबाट टीका तथा खादा ग्रहण गरि हर्सोउल्लासका साथ सोनाम ल्होछार पर्व मनाएका छन् । तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व २८५८ औं सोनाम ल्होछार मान्यजनहरुको हातबाट टीका तथा खादा ग्रहण गरि मनाईएको हो...

Read More
समाज

पर्सामा कोरोना संक्रमणबाट २२ वर्षीय युवकको मृत्यु

विरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट २२ वर्षीय युवकको मृत्यु भएको छ ।बाराको निजगढ नगरपालिका–३ बागदेवका २२ वर्षीय युवकको नारायणी अस्पतालमा मंगलवार साझ उपचारको क्रममा मृत्यु भएको हो ।भेनिटलेटरमा राखेर युवकको उपचार भइरहेको थियो ।

Read More
अर्थतन्त्र

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १ सय ४२ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा निगमले प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ४२...

Read More
खेलकुद

नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा मरिससविरुद्ध १–० गोलले विजयी

नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा मरिससविरुद्ध १–० गोलले जित दर्ता गरेको छ । दशरथ रंगशालामा जारी खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए ।यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका नविन गुरुङको कर्नर प्रहार मरिससका खेलाडीले पन्च गरे पनि नेपालका आशिष लामाले प्रहार गरेका बलमा पुजन...

Read More
राजनीति

साँसद यादवद्वारा स्वर्गिय चौधरीको परिवारलाई भेटेर समवेदना व्यक्त

राजविराज, १८ माघ । सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सूर्य नारायण यादवले स्वर्गीय भुपेन्द्र प्रसाद चौधरीको परिवारलाई भेटेर समवेदना व्यक्त गरेका छ्न ।सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ स्थित बकधुवामा मंगलबार पूर्व जिल्ला उपसभापति स्वर्गीय चौधरीको घरमा पुगेर...

Read More

You cannot copy content of this page