Layout A (with pagination)

समाज

घेदुङद्वारा मृगौला पिडित तामाङलाई दश हजार रुपैया सहयोग

बृजमान तामाङ / राजविराज, १८ माघ । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ मोहनपुरका मृगौला पीडित २२ वर्षीय रुकेश तामाङलाई मंगलबार एक संस्थाले १० हजार रुपैयाँ सहयोग गरेको छ । नेपाल तामाङ घेदुङ अग्निसाईर कृष्णासवरन २ नम्बर वडा समिति सितापुरले मृगौला पीडितको उपचारका लागि सो रकम...

Read More
समाज

विद्यालय ब्यबस्थापन समिति गठनको माँग गर्दै अभिभावक आन्दोलित

बृजमान तामाङ – बिरेन्द्र बजार , १८ माघ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ मा रहेको एसलपि माध्यमिक विद्यालाय महुकी पत्थरगाढामा विधालय व्यबस्थापन समिति गठनको माँग गर्दै अभिभावकहरु आन्दोलनमा उत्रिएका छन् ।विद्यालय ब्यबस्थापन समिति गठन गर्ने निर्णय कार्यान्वयनमा विधालय प्रशासनले आलटाल...

Read More
समाज

माँ छिन्नमस्ता साबुन फ्याक्ट्रिमा विद्युत सर्ट भई आगलागी हुँदा लाखौंको क्षति

सप्तरी , १८ माघ । सप्तरीको राजविराज नगरपालिका–७ स्थित माँ छिन्नमस्ता साबुन फ्याक्ट्रिमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।जिल्लाको बोदेबरसाईन नगरपालिका–३ का सुनिल कुमार साह र वडा नम्बर ६ का प्रमोद कुमार साहले संयुक्तमा रुपमा सञ्चालन गर्दै आएका माँ छिन्नमस्ता साबुन फ्याक्ट्रिमा मंगलबार...

Read More
स्वास्थ्य

देशभर थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण ,८ हजार २६७ जना संक्रमणमुक्त, ९ जनाको मृत्यु

काठमाडौँ । देशभर आज थप ५ हजार ५ सय ८३ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज १० हजार ७ सय ७६ वटा नमुनाको पिसिआर परीक्षण गर्दा ३ हजार ६ सय ५७ जनामा र ६ हजार ८ सय ९८ वटा एन्टिजेनको नमुना परीक्षण गर्दा १ हजार ९ सय २६ गरी ५ हजार ५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको...

Read More
समाज

सोनाम ल्होसारको अवसर देशभर भोलि (बुधवार) सार्वजनिक बिदा दिने निर्णय

कञ्चनरुप (सप्तरी) । सरकारले सोनाम ल्होसारको अवसर देशभर भोलि (बुधवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । माघ १७ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार बुधवार सार्वजनिक बिदा दिइएको...

Read More

You cannot copy content of this page