सप्तरी । सप्तरी जिल्लामा आजबाट १२ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप लगाइँदै छ ।१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आज मंगलवारबाट मोडर्ना खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।बालबालिकालाई...
Layout A (with pagination)
राजबिराज, १७ माघ । देश निर्माण गर्ने जनताको, आर्थिक समृद्धि ,वर्गविहीन तथा समतामूलक समाजको स्थापना गर्ने दृष्टिकोण नेकपा एमाले संग मात्र भएको राष्ट्रियसभा संसदीय दलका नेता तथा एमालेका पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले बताउनु भयो।नेकपा एमाले जिल्ला कमिटी सप्तरीले आयोजना गरेको क्षेत्र...
राजविराज, १७ माघ । जनता समाजवादी पार्टी सप्तरीले पूर्व जिविस उप-सभापति एवम जसपा नेता भुपेन्द्र प्रसाद चौधरीको निधनप्रति शोक व्यक्त गरेको छ ।जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले एक शोक बक्तब्य व्यक्त गर्दै नेता चौधरीको निधनप्रति शोक व्यक्त गरेका हुन ।अनगिसाईर...
कञ्चनरुप, १७ माघ । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश जारी गरेको छ ।जारी आदेशमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा २०७८ माघ मसान्तसम्म भौतिक रुपमा...
बृजमान तामाङ – राजविराज, १७ माघ । जिल्ला विकास समिति सप्तरीका पुर्व उपसभापति समाजसेवी ७५ बर्षिय भुपेन्द्र प्रसाद चौधरीको निधन भएको छ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ बकधुवा निवासी चौधरीको सोमबार विहान साढे सात बजे निधन भएको हो ।एक साता देखि स्वास्थ्यमा सामान्य...







