Layout A (with pagination)

समाज

ल्होछार मान्न नेपाल तामाङ घेदुङद्वारा खर्च वितरण

बृजमान तामाङ – बिरेन्द्र बजार, १७ माघ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ सितापुरमा सोमबार ल्होछार मान्न नेपाल तामाङ घेदुङद्वारा खर्च वितरण गरेको छ । नेपाल तामाङ घेदुङ अग्निसाईर कृष्णासवरन गाउँपालिका २ नम्बर वडा समितिले २८५८ औं सोनाम ताक ल्होछार मनाउन खर्च वितरण...

Read More
समाज

मधेश प्रदेशका आगलागीबाट घरबारविहिन भएका विपन्न दलित परिवारलाई टेवाको राहत सहयोग

सप्तरी, १७ माघ । आगलागीबाट घर सहित सम्पूर्ण सामाग्रीहरु नष्ट भएका मधेश प्रदेशका विपन्न दलित परिवारलाई खाधान्न तथा राहत सामाग्री सहयोग गरिएको छ ।सप्तरी जिल्लाको सुरुगां नगरपालिका वडा नम्बर ७ चकदह सदा टोलका ७ मुसहर परिवार, सर्लाही जिल्ला चन्द्रनगर गांउपालिका वडा नम्बर ३ का बरकुर्बाटोलका १...

Read More
स्वास्थ्य

ओभर हेड ट्याङ्की, व्यक्तिगत धारा तथा चर्पीहरुको अनुगमन तथा स्वच्छता सामाग्रीहरु वितरण

उत्तम आचार्य – कञ्चनरुप, १७ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ४ जगतपुरमा सञ्चालित समुदायका लागि सुरक्षित खानेपानी कार्यक्रम अन्तर्गत निर्माण भएका ओभर हेड ट्याङ्की, व्यक्तिगत धारा तथा चर्पीहरुको अनुगमन, मूल्याङ्कन तथा स्वच्छता सामाग्रीहरु वितरण गरिएको छ ।सोमवार युनिसेफ...

Read More
स्वास्थ्य

सप्तरीमा थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु

सप्तरीमा थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका-१५ का एक पुरुष रहेका छन ।जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी परि उपचार भइरहेको थियो । उपचारको क्रममा माघ १४ गते पिसिआर परीक्षण...

Read More
समाचार

प्रेस चौतारी नेपाल शाखा सप्तरीको अधिवेसन पछिको प्रथम बैठक सम्पन्न

कञ्चनरुप, १५ माघ । प्रेस चौतारी नेपाल सप्तरी शाखाको सातौं जिल्ला अधिवेसन पछिको पहिलो बैठक आज (शनिवार) कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रुपनगरको प्राङ्गणमा सम्पन्न भएको छ ।चौतारीका जिल्ला अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षतामा बसेको सो बैठकले...

Read More

You cannot copy content of this page