बृजमान तामाङ / राजविराज, १४ माघ । सप्तरी प्रहरीले चोरी भएका सामान सहित संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुर मल्हनियाबाट चोरीमा संलग्न ब्यक्तिहरु सहित सामान बरामद गरेको हो ।स्थानीय ज्ञानि साहु सुडिले संचालन गरेको कृष्णा जेनरल स्टोर्स...
Layout A (with pagination)
बृजमान तामाङ / विरेन्द्र बजार, १४ माघ । खर्च जुटाउन नसक्दा मृगौला पिडित एक २१ वर्षिय युवाको उपचारमा समस्या भएको छ ।सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ मोहनपुरका मृगौला पीडित रुकेश तामाङको उपचारमा समस्या भएको हो ।दुबै मृगौला र फोक्सोमा समस्या भएको छोराको विराटनगर स्थित...
सप्तरीमा कोरोना संक्रमणबाट थप एक ७६ वर्षीया महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सप्तरीको रूपनी गाउँपालिका वडा नम्वर १ की ७६ वर्षीया महिला रहेकी छन् । उनको कोरोना संक्रमणकै कारण सोमवार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।उनलाई बिरामी भएपछि विराटनगरस्थित कोसी अस्पताल...
काठमाडौँ, १३ माघ । देशभर आज थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घन्टामा २१ हजार ८ सय ८ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।योसंगै कुल संक्रमितको संख्या ९ लाख ३९ हजार २ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यस्तै, आज ५ हजार २ सय ९२...
रौतहट । रौतहटको गरुडामा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार जिल्लाको गढीमाई नगरपालिका ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साहको मृत्यु भएको हो ।बुधवार राती १२ बजे गरुडाबाट समनपुर जाने सडकमा ना ६२ प ३३९९ नम्बरको...







