Layout A (with pagination)

समाचार

दलित परिवारलाई दुई सय तीस वटा उन्नत जातको बंगुरको पाठापाठी वितरण

कञ्चनरूप (सप्तरी) । सप्तरीको कञ्चनरुप नगरपालिकाका एक सय पन्ध्र दलित परिवारको आयआर्जन बृद्धि गर्न उन्नत जातको बंगुरको पाठापाठी वितरण गरिएको छ ।दलित जनजाती उत्थान केन्द्र कलैया बाराको आयोजनामा तथा युएनडिपी र युएनडब्लु ओएमइएनको सहयोगमा बुधवार कञ्चनरुप नगरपालिका वडा नं. ४ र ५ का एक सय पन्ध्र...

Read More
राजनीति

राप्रपाद्वारा राजविराजमा विरोध प्रदर्शन,नालायक सरकारका कारण पृथ्वीजयन्ती सडमा मनाउने परिस्थिति सिर्जना भयो : साह

बृजमान तामाङ राजविराज । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य दिनेश साहले राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने पृथ्वी जयन्ती सरकारको बेवास्ताले सडकमा मनाउनु बाध्य पारेको बताएका छ्न । राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीद्वारा राजविराजमा मंगलबार ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय...

Read More
अर्थतन्त्र

आईडियल सहकारी संस्था प्रदेशकै उत्कृष्ट पुरस्कारबाट पुरस्कृत

बृजमान तामाङ बिरेन्द्र बजार । सप्तरीको राजविराजमा संचालित आईडियल सहकारी संस्था प्रदेश २ कै उत्कृष्ट पुरस्कारबाट सम्मानित भएको छ । राष्ट्रिय सहकारी बैंकको १८ बार्षिक साधारण सभाको अबसरमा जनकपुरमा सोमबार आयोजित एक समारोहका विच उकृष्ट सहकारी रुपमा सम्मानित भएको हो ।बैकको सदस्य संस्था समेत रहि...

Read More
समाचार

लोकेन्द्र बुढाथोकी पत्रकारिता पुरस्कार स्थगित गर्नुको कारण सार्वजनिक गर्न माँग

बिरेन्द्र बजार । नेपाल पत्रकार महासंघ सप्तरीद्वारा स्वर्गीय पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृतिमा स्थापना गरिएको २८ औं लोकेन्द्र बुढाथोकी पत्रकारिता पुरस्कार वितरण स्थगित गर्नुको कारण सार्वजनिक गर्न आबेदकहरुले माँग गरेका छन् ।पुरस्कारका लागि आबेदन पेश गरेका पत्रकार सौरभ यादव, प्रिया सिंह...

Read More
समाचार

आज एकै दिन २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि, १० वर्षमुनिका ४० जना बालबालिका संक्रमित

काठमाडौँ । नेपालमा आज एकै दिन २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार ३३ जनाको नमुना परीक्षण गर्दा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यसैगरी आज ३ सय १३ जना सङ्क्रमणमुक्त भएका छन् ।सङ्क्रमणबाट आज १ जनाको मृत्यु...

Read More

You cannot copy content of this page