Layout A (with pagination)

राजनीति

प्रदेश २ मा उपेन्द्र र महन्थको दोकान अब चल्नेवाला छैन : नेता प्याकुरेल

बिरेन्द्र बजार, २९ पुस । नेपाल कम्युनिस्ट पार्टी एमालेका पोलिटब्युरो सदस्य एवम् राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेलले प्रदेश २ मा उपेन्द्र यादव र महन्थ ठाकुरहरुकोहरुको दोकान अब उप्रान्त नचल्ने दाबी गरेका छन् ।सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित पर्यटकीय क्षेत्र धरापानीमा...

Read More
समाचार

प्रेस चौतारी नेपाल सप्तरीको अध्यक्षमा पून खगेन्द्र कार्की चयन

कञ्चनरुप, २९ पुस । प्रेस चौतारी नेपाल सप्तरीको अध्यक्षमा पुनः खगेन्द्र कार्की सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित पर्यटकीय क्षेत्र धारापानीमा बिहीबार आयोजित प्रेस चौतारी नेपालको सातौं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा कार्कीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला...

Read More
समाचार

विपद व्यवस्थापनमा नगरपालिकाको महत्वपूर्ण भूमिका रहेको मुल्याङ्कन

डम्बर राई कञ्चनरुप (सप्तरी)। सप्तरीको कञ्चनरुप नगरपालिकाले विपद व्यवस्थापनका लागि धेरै काम गरेको बुधवार बसेको विपद व्यवस्थापन समितिको बैठकमा सार्वजनिक गरिएको छ । कोरोना संक्रमण देखि लिइएर कृषि, स्वास्थ्य, शिक्षा लगायत महिला वालवालिकामा परेका संकटा जस्तावस्थामा नगरपालिकाले खेलेका...

Read More
समाचार

राजविराज नगरपालिकामा सडक तथा बाटो निर्माणको नाममा कामै नगरी पाँच लाख रुपैयाँ झ्वाम

बृजमान तामाङ राजविराज । सप्तरीको राजविराज नगरपालिकामा एक योजनाको कामै नगरी पाँच लाख रुपैयाँ झ्वाम पारेका छ्न ।वडा नम्बर ४ स्थित परमेश्वरी पासी घर पछाडि सडक तथा नाला निर्माण योजना कार्यको कामै नगरी पाँच लाख रुपैयाँ झ्वाम पारेका हुन ।जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा कामै नगरी पाँच लाख...

Read More
समाचार

राजविराजबाट प्रारम्भ भयो मास्क खै अभियान, कोरोना न्यूनीकरण गर्न सबै सचेत हुनुपर्छ: प्रजिअ गौतम

बृजमान तामाङ बिरेन्द्र बजार । सप्तरीमा तपाईको मास्क खै अभियान प्रारम्भ भएको छ । राजविराज स्थिति गजेन्द्र चौकमा बुधबार आयोजित एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बाटो हिड्ने सर्वसाधारणलाई मास्क वितरण गर्दै अभियान शुरु गरेको हो ।सामुदायिक सेवा केन्द्र सप्तरीका अध्यक्ष...

Read More

You cannot copy content of this page