Layout A (with pagination)

अर्थतन्त्र

प्रतिलिटर २ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पुन पेट्रोलियम पदार्थको मूल्य बढाएको गरेको छ ।निगमले पट्रोल, डिजेल, मट्टीतेलको र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको हो ।नयाँ मुल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर १२७ डिजेल र मट्टीतेलको ११० तथा आन्तरिक हवाई इन्धनको मूल्य ८२ रूपैयाँ...

Read More
राष्ट्रिय

अन्तर्राष्ट्रिय उडान भोलि बिहीबारबाट शुरु हुने ;आन्तरिक उडान असार १७ गतेबाट सञ्चालन

काठमाडौं । अन्तर्राष्ट्रिय उडान भोलि बिहीबारबाट शुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । जारी सूचना अनुसार भोलि नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्ने छ ।यसैगरी आन्तरिक उडान...

Read More
समाज

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त युसुफ पक्राउ

कञ्चनरुप (सप्तरी) ,९ असार । सप्तरी प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको साविक अर्नाहा गाविस वडा नं ९ हाल शम्भुनाथ नगरपालिका वडा नम्वर १२ का मो. युसुफ रहेका छन ।२०७७ चैत्र १९ मा उच्च अदालत जनकपुर संयुक्त वाणिज्य ईजलास जनकपुरले युसुफलाई १०...

Read More
स्वास्थ्य

आज थप २ हजार ४२१ संक्रमित थपिए, ३ हजार ५५८ जना डिस्चार्ज, ८१ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ४ सय २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।७ हजार ४ सय ६१ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५ सय ११ जना तथा ४ हजार ९ सय ५३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय दश जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

Read More
कोशी प्रदेश समाज

मोरङको रंगेलीमा चट्याङ लागि १ को मृत्यु, ४ जना घाइते

विराटनगर । मोरङको रंगेली ननगरपालिका ६ मलङ्गथानमा पिठारीको रुख मुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा अचानक चटयाङ्ग पर्दा १ जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।चट्याङ लागेर मृत्यु हुनेमा सोही ठाउँका २० वर्षीय नितेस राय रहेका छन् । घाइते भएका नितेशको रंगेली अस्पतालमा...

Read More

You cannot copy content of this page