काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१२ हजार ९५७ पीसीआर र ९६३ एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ९२८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा...
Layout A (with pagination)
सप्तरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रवार रातिदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकरी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।शुक्रवार देखि २४ गते वैशाखसम्म...
तेह्रथुम । तेह्रथुममा चट्याङमा परी एक जनाको मृत्यु भएको छ ।तेह्रथुम आठराइ गाउँपालिका ४ कालिपाका ४६ बर्षीय लोकमान गुरुङको चट्याङमा परी मृत्यु भएको हो ।बुधवार बेलुका सँवा ६ बजे आफ्नै घरको बरण्डामा बसिरहेको अबस्थामा पानी सँगै परेको चट्याङमा परी घाइते भएका गुरुङको उपचारको लागी लाने क्रममा...
कञ्चनरुप (सप्तरी) , १६ वैशाख । सप्तरीका कोरोना संक्रमितको धरानको कोभिड अस्पतालमा मृत्यु भएको छ ।विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड –१९ अस्पतालमा उपचारार्थ रहेका जिल्लाको अग्नीसाइर कृष्णासवर गाउँपालिका–५ का २४ वर्षीय युवकको बुधबार राती १२ बजे मृत्यु भएको प्रतिष्ठानका...
कञ्चनरुप , वैशाख १५ गते । शिक्षाले मानिसको जीवनलाई उज्वल बनाउने भएकाले शिक्षा क्षेत्रको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने कुरा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।बुधबार पब्लिक आधारभूत विद्यालय कञ्चनरुप ८ कंचनपुरको १६ लाखको लागतमा दुई कोठे पक्कि भवन निर्माण...