कञ्चनरुप (सप्तरी) ,८ असोज । सप्तरीमा आज पोखरीको पानीमा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको छ ।जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नम्बर –५ का स्थानीय मो. आजादको ३ वर्षीय छोरा रहमत अलिको घर नजिकैको पोखरिमा डुबेर मृत्यु भएको हो ।शुक्रबार बिहान १० बजे तिर घरको पूर्व रहेको पोखरीमा खेल्ने क्रममा...
Layout A (with pagination)
उत्सव आचार्य / कञ्चनरुप , ७ असोज । सप्तरीको कञ्चनरुप नगरपालिका शिक्षा शाखाद्वारा बिहीवार आयोजित नगरपालिकाको सभाहलमा बसेको प्रधानाध्यापकहरुको बैठक बसी महत्वपूर्ण निर्णयहरु गरेको छ ।नगर भित्र अब उप्रान्त बिदाको दिन पनि विद्यालय सञ्चालन गर्ने , विद्यालय प्रत्येक दिन बिहान ९ बजे देखि सञ्चालन...
बारा, ७ असोज । करेन्ट लागेर बारामा एक ३४ वर्षीय युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका ७ लक्ष्मी टोलका ३४ वर्षीय सर्फुदीन अन्सारी रहेका छन् ।मोटरबाट बनाउँदै गरेको घरमा पानी हाल्ने क्रममा बिहीबार बिहान उनलाई करेन्ट लागेको थियो ।करेन्ट लागेर घाइते भएका अन्सारीलाई...
कञ्चनरुप (सप्तरी), ६ असोज । सप्तरीमा पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु भएको छ ।जिल्लाको महदेवा गाउँपालिका–२ अकबरपुरका रामचरित्र मण्डलकी ५ वर्षीया छोरी शिवानी मण्डलको बुधबार पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।घरनजिकै रहेको थान पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु...
कञ्चनरुप (सप्तरी) ,६ असोज । सप्तरीमा सर्पले टोक्दा गए राती एकै परिवारका दिदी भाइको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिकाको वडा नम्बर २ सिस्वा बेल्हीका १४ वर्षीया सुनीता मण्डल र ९ वर्षीय कृष्ण मण्डल रहेका छन् ।उनीहरुलाई राति आफ्नै घरमा सुतेको अवस्थामा सर्पले टोकेको थियो ।...



