Layout A (with pagination)

धर्म संस्कृति

कोरोनाको कहर बिच लाग्दै अग्नीसाईर मेला, स्वस्थ्य मापदण्ड अनिवार्य पालना गर्न गाउँपालिकाको आग्रह

बृजमान तामाङ / बिरेन्द्र बजार, ३१ चैत । नयाँ वर्ष अर्थात वैशाख १ गतेका दिन लाग्ने अग्नीसाईर मेला कोरोनाको कहरका बीच पनि लाग्ने भएको छ ।सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको अग्नीसाईर मेला कोरोना संक्रमणका जोखिम बीच पनि लाग्ने भएको हो । प्रत्येक वर्ष वैशाख १ गते लाग्दै...

Read More
स्वास्थ्य

नेपालमा आज थप ५ सय १७ जना संक्रमित ; ५ जनाको मृत्यु

काठमाडौं , चैत्र ३१ गते । नेपालमा आज थप ५ सय १७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ८६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ४ सय ६० जना तथा ८ सय १७ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ५७ जना गरी जम्मा ५ सय १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...

Read More
स्वास्थ्य

नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस, जोगिन यस्ता छन् विज्ञका सुझाव

काठमाडौं । कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिनुभएको हो ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अहिले देखिएको भाइरसले कडा खालको...

Read More
समाज

ईटहर्वा बजार ब्यबस्थापन समितिको अध्यक्षमा मिलन चौधरी चयन

बृजमान तामाङ / बिरेन्द्र बजार, ३० चैत । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको ईटहर्वा बजार ब्यबस्थापन समिति सितापुर कलौनीको अध्यक्षमा मिलन चौधरी चयन भएका छ्न ।बजार ब्यबस्थापन समितिको तेश्रो बार्षिक साधारणसभाले चौधरीको नेतृत्वमा ८ सदस्य समिती गठन गरेको हो । गठित समितीका...

Read More
समाज

सप्तकोसी नगरपालिका फत्तेपुरमा रक्तदान कार्यक्रम सम्पन्न

खगेन्द्र कार्की / फत्तेपुर , चैत्र ३० गते । सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका फत्तेपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी उपशाखा सप्तकोसी ओद्राहाको आयोजना र रेडक्रस सोसाइटी राजबिराज शाखाको प्राबिधिक सहयोगमा सोमबार सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रक्तदान कार्यक्रम...

Read More

You cannot copy content of this page