Layout A (with pagination)

स्वास्थ्य

नेपाल रेडक्रस सोसाइटीद्वारा १ हजार सर्जिकल मास्क वितरण

उत्तम आचार्य / कञ्चनरुप ,२८ साउन । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय काठमाडौं र युनिसेफ नेपालको सहयोगमा नेपाल सरकारले सञ्चालनमा ल्याएको मास्क अभियान अन्तर्गत बिहीवार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सप्तरीले कञ्चनरुप नगरपालिकामा १ हजार सर्जिकल मास्क वितरण गरेको छ ।नेपाल रेडक्रस...

Read More
स्वास्थ्य

थप ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि ,३२ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ७३ जना र ४ हजार ६ सय ५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ८७ गरी ३ हजार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।त्यस्तै...

Read More
समाचार

‘नेपाल मास्क अभियान’;सप्तरी प्रहरीद्वारा १७ सय ३५ मास्क वितरण

उत्सव आचार्य / कञ्चनरुप (सप्तरी), २८ साउन । सप्तरी प्रहरीले कोरोना भाइरस संक्रमण बढिरहेको अवस्थामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै ‘नेपाल मास्क अभियान’ लाई निरन्तरता दिदै आएको छ । मास्क र सेनिटाईजरको प्रयोग गरौं, कोरोनाबाट बचौं सम्बन्धी जनचेतनामुलक पर्चा सहित विभिन्न संघ संस्थाबाट सहयोग...

Read More
समाज

मोरङको रतुवामाईमा कुखुरा फर्ममा चट्याङ पर्दा ४० हजार बराबरको क्षती

मोरङ । मोरङ रतुवामाई नगरपालिका ३ का राजु ताजपुरियाले सञ्चालन गरेको राजु कुखुरा फर्ममा चट्याङ पर्दा ४० हजार बराबरको क्षती भएको छ ।बुधवार राती पानीसगै परेको चट्याङबाट ८० वटा कुखुराहरु मर्दा ताजपुरियाको अन्दाजी ४० हजार बराबरको क्षती भएको हो ।

Read More
समाज

कोशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका ४ का ५५ वर्षीय रामेखङ्ग खत्वे रहेका छन ।आज (बिहीबार) बिहान ५ः३० बजे तिर खेती तर्फ जाने क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको एउटा जंगली हात्तीले घर नजिकै रहेको विपी...

Read More

You cannot copy content of this page