कञ्चनरूप । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट आज आइतबार साँझ चोरी भएको छ । स्थानीय प्रशासनद्वारा भारतीय नाका सिल गरिएको छ भने मन्दिरका तीन जना शंकास्पद पुजारीलाई हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।
Layout A (with pagination)
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।उपत्यकाको बिभिन्न स्थानहरूबाट हुने मोटरसाईकल चोरीका घटनाहरुलाई न्युनिकरण गर्न सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरि चोरीमा संलग्न गिरोहलाई बिशेष निग्रानी गर्न...
काठमाडौं । नेपालमा आज थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ३६ नमूनाको पिसिआर तथा एन्टिजेन परीक्षणबाट २ हजार ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ...
एउटा अनौठो कीर्तिमान एकजना महिलाले राखेकी छिन् । उनले सबैभन्दा ठूलो मुख बनाएर गिनिज बुकमा नाम लेखाएकी हुन् ।अमेरिकाकी ३१ वर्षिया सामन्था रेम्सडेलले आफ्नो मुख खोलेर सबैभन्दा ठूलो भ्वाङ बनाइन् ।सामन्थाले आफ्नो मुख आँ‘ गरेर भीमकाय मुख बनाएको भिडियो इन्टरनेटमा पोस्ट गरिन् । सोही भिडियोले...
राजविराज, १६ साउन । सप्तरीका दुई अभियन्ता बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित भएका छन् ।२९औं प्रकाश स्मृति दिवसका अवसरमा मानव अधिकार तथा सामाजिक न्यायको अभियानमा महत्वपूर्ण योगदान पु¥याएकोमा आज शनिवार बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित गरिएको हो ।सम्मानित हुनेमा...




