उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) , ५ असार । अन्तराष्ट्रिय मिथिला कला संस्कृति समाज दोहा कतारको सहयोगमा कञ्चनरुप नगरपालिका वडा नम्बर २ भजन मण्डली बरमझियाद्वारा लकडाउनका कारण हातमुख जोर्न गाह्रो भएका २५ जना अतिविपन्न परिवारलाई राहत वितरण गरिएको छ ।प्रतिनिधि सभाकी साँसद सरिता गिरी यादवको...
Layout A (with pagination)
कञ्चनरुप (सप्तरी), असार ५ गते । सप्तरीको राजगढ गाउँपालिकाले छैठौं गाउँसभाबाट युवालाई लक्षित गरि कृषि कार्यक्रम अन्तरगत “एक गाउँ एक उत्पादन ” कार्यक्रम घोषणा गरेको छ ।अध्यक्ष परमान्द यादवले, आर्थिक बर्ष २०७८÷०७९ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै युवाहरुलाई कृषि पेशातर्फ आकर्षित गर्न युवा...
उत्सव आचार्य / कञ्चनरुप (सप्तरी), ५ असार । लघु उद्यम विकास कार्यक्रम कञ्चनरुप नगरपालिकाको आयोजनामा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत पाँच दिने बेमौसमी तरकारी खेती शिप विकास तालिम शनिवार वडा नम्बर ३ को बरमझीयामा सम्पन्न भएको छ ।तालिम समापन कार्यक्रममा बोल्दै नगर...
काठमाडौं । नेपालमा आज थप ३ हजार ६६० जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको सङ्ख्या ५ लाख ५३ हजार ३४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।आज थप २ हजार ४ सय १ जना संक्रमित थपिएका छन् ।आज ७ हजार १० नमूनाको पिसिआर तथा ४ हजार...
बृजमान तामाङ / बिरेन्द्र बजार, ५ असार । नेकपा माओवादी केन्द्र सप्तरीले सहिदहरुको स्मृतिमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।जनयुद्धका सहिदहरुको स्मृतिमा माओवादी केन्द्रले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल स्थिति रक्तसञ्चार...




