Layout A (with pagination)

समाचार

३४ ग्राम ब्राउन सुगर र नेपाली २ लाख ५१ हजार नगद सहित दुई जना पक्राउ

झापा । झापाको मेचिनगर नगरपालिका ९ स्थित लिलाबस्तीको लिलाचोक स्थित लागूऔषध ब्राउन सुगर कारोबार गर्ने दुई जना नगद र ब्राउन सुगर सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका १ का २६ वर्षीय सरोज भुजेल र सोही स्थानका ३५ वर्षीय निर्मल भुजेल रहेका छन् ।बिशेष सुचनाको आधारमा जिल्ला...

Read More
राजनीति

पार्टी सुदृृढिकरण तथा संगठन विस्तारका लागि कार्य विभाजन र जिम्मेवारी तोकियो

डम्बर राई कञ्चनरुप (सप्तरी) । पार्टी सुदृृढिकरण तथा संगठन विस्तारका लागि नेता तथा जिम्मेवार कार्यकर्ताहरुलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले कार्यस्थल तोकेको छ । विहिवार बसेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य र जिल्ला कमिटीको बैठकले कार्य विभाजन गरी कार्यस्थल तोकेको सप्तरी पार्टी सचिव...

Read More
समाचार

माध्यमिक विद्यालय कटैयाका ८ कक्षामा अध्ययनरत छात्राहरुलाई साइकल वितरण

कञ्चनरुप , १४ साउन । सप्तरीको रुपनी गाउँपालिकाले बेटी पढाऊ–बेटी बचाऊ अभियान अन्तर्गत ४७ जना छात्रालाई साइकल वितरण गरेको छ ।वडा नम्बर ३ स्थित रहेको माध्यमिक विद्यालय कटैया हर्दियाका ८ कक्षामा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएका हो ।बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत प्रदेश २...

Read More
स्वास्थ्य

थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि , १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ५५ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ३ सय ३५ जना तथा ४ हजार ६ सय ८७ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ हजार ३० जना गरी जम्मा ३ हजार ३...

Read More
कोशी प्रदेश • समाचार

१ लाख २४ हजार भारतिय नोट सहित दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका १७ मटेरुवा चोक स्थितबाट अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतिय नोट सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत जोगमुनी अहमदपुर १६ बस्ने ३० वर्षीय मो. ईमरान र सोही स्थानका २० वर्षीय मो. कुबेर रहेका छन् ।भारतबाट नेपाल आउँदै गरेका...

Read More

You cannot copy content of this page