Layout A (with pagination)

धर्म संस्कृति

नगर प्रमुख मिश्रद्वारा भगवान गणेशको मूर्ती अनावरण

डम्बर राई / कञ्चनरुप (सप्तरी)। सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित मगरटोलमा निर्मित गणेश मन्दिरमा विधिवतरुपले भगवान गणेशको मूर्ती स्थापना गरिएको छ ।नगर प्रमुख बसन्त कुमार मिश्रले पूजाआजा गरी बुधवार भगवान गणेशको मूर्ती अनावरण गर्नुभएको हो । शुभ साइत विहान ११ बजेको समयमा मूर्ती आनावरण गरी...

Read More
स्वास्थ्य

आज थप ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि , ३३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले दिनुभएको जानकारी अनुसार १० हजार ८ सय ८६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ६ सय ३४ जना तथा ४ हजार ९ सय २२ वटा नमुनाको एन्टीजेन...

Read More
राजनीति

लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्नुभएको छ ।नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम...

Read More
अर्थतन्त्र • समाचार • समाज

लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गरिवी न्युनिकरणका लागि प्रविधि हस्तान्तरण

डम्बर राई / कञ्चनरुप (सप्तरी) ,साउन १२ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाले एक कार्यक्रम बीच उद्यमी महिलाहरुलाई प्रविधि हस्तान्तरण गरेको छ ।मंगलवार गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको विभिन्न तालिमको समापन समारोहमा तालिममा सहभागि महिलाहरुलाई समूहगत रुपमा...

Read More
समाज

सप्तरीमा कोरोना संक्रमणबाट ४७ वर्षीया महिलाको मृत्यु

कञ्चनरुप (सप्तरी) , १२ श्रावण । सप्तरीमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका की ४७ वर्षीया महिला रहेकी छन् ।उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ । उनमा असार ३१ गते कोरोना पोजेटिभ...

Read More

You cannot copy content of this page