काठमाडौं, फागुन १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले नेकपा संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई चयन गरेका छन् ।शुक्रबार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नो समूहको प्रमुख सचेतकमा भट्टराईलाई नियुक्त गरेका हुन् ।ओलीले देव गुरुङलाई संसदीय दलको प्रमुख...
Layout A (with pagination)
सप्तरी , फागुन १३ गते। सप्तरी प्रिमियर लिग आगामी चैत्र ५ गतेदेखि हुने भएको छ । तेस्रो संस्करण अन्तर्गत राज रङ्गशाला राजविराजमा आयोजना हुन लागेको लिगमा ५ वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।प्रतियोगिता विगतको संस्करणभन्दा स्तरीय हुने संघका अध्यक्ष आयुष श्रेष्ठले बताउनुभयो...
झापा, फागुन १३ गते । झापाको मेची पुलमाबाट ५ ग्राम ब्राउनसुगर सहित एक पक्राउ परेका छन् ।दमक नगरपालिका ९ का २५ वर्षीय रोसन दर्जीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउसो ३ बजे...
महेन्द्र सदा / पातो सप्तरी । सुरक्षित सिकाइको मूल आधार बाल संरक्षण हामी सबैको सरोकार भन्ने मूल नाराका साँथ सुरक्षित सिकाइ कार्यक्रम तथा बाल संरक्षण र लैङ्गिक हिंसा न्यूनिकरण बारे नगरपालिका स्तरीय वक्तृत्वकला , चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।विश्व शिक्षाको आर्थिक सहयोग तथा आसमान...
सुधा देव / राजविराज , ११ फागुन २०७७ । प्रारम्भिक शिक्षा पढाइ कार्यक्रम अन्तर्गत सप्तरी जिल्लाको दुई विद्यालयमा मंगलबार संयुक्त अनुगमन गरिएको छ।जिल्लाको खडक नगरपालिकाका जनता आधारभूत विद्यालय र श्री आधारभूत विद्यालयको अनुगमन गरिएको छ।पठनशिप वृद्धिका लागि नेपाल सरकारले सप्तरीका विद्यालयहरूमा...