उत्सव आचार्य / कञ्चनरुप , २ फागुन २०७७ । आर्थिक उन्नतीका लागि शिक्षा आवश्यक रहेकाले शिक्षाको विकासका लागि सबै एकजुट भएर लाग्नु पर्ने कञ्चनरुप नगरपालिकाका नगर प्रमुख वसन्त कुमार मिश्रले बताउनुभयो ।आइतवार सप्तरीको महेन्द्र जनता माध्यमिक विद्यालय कञ्चनरुप ६ घोघनपुर वलुवाद्वारा आयोजित...
Layout A (with pagination)
कञ्चनरुप , २ फागुन २०७७ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित धारापानी सामुदायिक भवनमा संकटासन्नता जोखिम मुल्याङ्कन तथा स्थानिय विपद तथा जलवायु उत्थानशिल कार्ययोजना तथा तयारी कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।आइतवार कञ्चनरुप नगरपालिका र तिरहुत गाउँपालिकाको आयोजनामा भएको गोष्ठिमा...
तेह्रथुम , फागुन ०२ गते । तेह्रथुममा लडेर एक वृद्धाको मृत्यु भएको छ । लालिगुरास ५ स्थितमा बस्ने ७३ वर्षीया मंगलमाया लिम्बुको लडेर मृत्यु भएको हो ।आज रातीको समयमा लालिगुरास स्थितमा रहेको पात्ले डाँडामा मंगलमायाको लडेर मृत्यु भएको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय बसन्तपुरमा जानकारी...
काठमाडौं । काठमाडौं प्रहरीले भालुको पित्तसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।बुढानिलकण्ठ एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित भालुको पित्त अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको...
सप्तरी , २ फागुन २०७७ । आज फेव्रुअरी १४ अर्थात प्रणय दिवस (भ्यालेन्टाइन डे) विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी मनाइँदै छ ।विशेषगरी युवापुस्तामा लोकप्रिय प्रणयदिवस अर्थात भ्यालेन्टाइन डेमा विश्वभर नयाँ प्रेमी प्रेमिकाले एक अर्कालाई प्रेम प्रस्ताव गरी मनाउने गरिन्छ ।प्रणय दिवसको...