Layout A (with pagination)

समाज

चट्याङ लागेर पर्सामा आज तीन जनाको मृत्यु ; चार जना घाइते

पर्सा । चट्याङ लागेर पर्सामा आज बिहान तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका ४ देवरवानाका ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली १ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी ३ जितपुरका ५० वर्षीय असरतोमी देवी थारु रहेका छन् ।यस्तै चट्याङ...

Read More
समाज

सप्तरीको महुलीमा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर ३५ वर्षीया महिलाको मृत्यु

कञ्चनरुप । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका ६ महुली बजारमा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर ३५ वर्षीया महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही ठाउँका मो. जलिलकी ३५ वर्षीया श्रीमती जहादा खातुन रहेकी छन् । मोबाईल चार्ज गर्ने क्रममा तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएकी...

Read More
स्वास्थ्य

सप्तरीमा थप एक कोरोना संक्रमित ६२ वर्षिय पुरुषको मृत्यु

कञ्चनरुप । सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर २ का ६२ वर्षिय पुरुषको रहेका छन ।यो संगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Read More
कृषि

अग्नीसाईर कृष्णासवरन गाउँपालिकालाई प्रदेश नं.२ को पहिलो अर्गानिक गाउँपालिका बनाउने लक्ष्य

कञ्चनरुप । अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको सहयोगमा र स्पाईरल फार्म हाउसको आयोजनामा गाउँपालिकाका किसानहरुलाई अर्गानिक खेती तर्फ आकर्षित गर्नका लागि ६ वटै वडाहरुमा ३ दिने बायोडायनामिक अर्गानिक खेति प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ ।वडा नं. ६ मा संचालन भएको ३ दिने कार्यक्रमको समापन तथा...

Read More
समाचार

कञ्चनरुप नगरपालिकाद्वारा विकासिय योजनाहरुको अनुगमन गर्ने कार्यलाई तिब्रता

उत्तम आचार्य / कञ्चनरुप (सप्तरी), १४ असार । सप्तरीको कञ्चनरुप नगरपालिकाले विकासिय योजनाहरुको अनुगमन गर्ने कार्यलाई तिब्रता दिएको छ ।सोमबार अनुगमन समितिको संयोजक नगर उप–प्रमुख निरु पोखरेलको नेतृत्वको टोलीले पाँच वटा योजनाहरुको अनुगमन गरेको छ ।कञ्चनरुप–१२ रुपनगर स्थित रहेको रुपनगर नन्दराज...

Read More

You cannot copy content of this page