Layout A (with pagination)

समाचार

बैंकको एटिएम बुथमा तोडफोड गरिरहेको अबस्थामा दुई जना पक्राउ

मोरङ, असार १४ गते । प्रहरीले मोरङको बुढिगंगा गाउँपालिका २ टंकिसिनवारीमा एनआइसि एसिया बैंकको एटिएम बुथमा तोडफोड गरिरहेको अबस्थामा दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका ९ का २४ वर्षीय मो. ईम्तियाज र २५ वर्षीय मो. अनिष हुसेन रहेका छन् ।उनीहरुलाई आज (सोमबार) बिहान...

Read More
समाज

उदयपुरको बेलका नगरपालिकाबाट एक केजी गाँजा सहित एक महिला पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिकाबाट एक केजी गाँजा सहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भोजपुर हचुवागढी ४ कि १९ वर्षीया सुजता मग्राती रहेकी छन् ।अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले उनलाई बेलका नगरपालिका ८ कोठु स्थितबाट १ केजी गाँजा सहित पक्राउ गरिएको ईलाका प्रहरी...

Read More
समाचार

निर्धारित समयभित्र सप्तरीका पाँच पालिकाले बजेट ल्याउन सकेनन्

कञ्चनरुप । सप्तरीमा निर्धारित समयभित्र पाँच पालिकाले बजेट ल्याउन सकेन । १८ मध्ये १३ स्थानीय तहले तोकिएकै समयमा नीति तथा कार्यक्रम र बजेट ल्याएको छ भने ५ स्थानीय तहले बजेट ल्याउन सकेको छैन् ।सप्तरीको कञ्चनरुप, राजविराज, खडक, सप्तकोशी, सुरुङ्गा, शम्भुनाथ, डाकनेश्वरी नगरपालिका र अग्नीसाइर...

Read More
समाचार

गजेन्द्रनारायण सिंह अस्पताललाई जसपा अध्यक्ष यादवद्वारा आधुनिक मेसिन ,स्वास्थ्य सामाग्री हस्तान्तरण

बृजमान तामाङ / बिरेन्द्र बजार, १२ असार । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजबिराजलाई कोरोना नियन्त्रण गर्ने आधुनिक मेसिन सहित विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।शनिबार सप्तरी सदरमुकाम राजबिराज स्थित रहेको अस्पतालमा पुगेर...

Read More
राजनीति

नयाँ सरकार शेर बहादुर देउवाको नेतृत्वमा चाँडै बन्ने ; उपेन्द्र यादव

बृजमान तामाङ / बिरेन्द्र बजार, १२ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विघठित प्रतिनिध सभा पुनर्स्थापना हुने र चाडै शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन ।राजबिराज स्थिति गजेन्द्रनारायण सिंह अञ्चल अस्पताललाई कोरोना बिरुद्धको स्वास्थ्य...

Read More

You cannot copy content of this page